समाचार Archive

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

काठमाडौं, भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

श्रीमानको हत्या गरी फरार महिला सात वर्षपछि पक्राउ

काठमाडौं, आफ्नै श्रीमानको हत्या गरी फरार एक महिला ७ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१० बस्ने वर्ष ५० की दिलकुमारी सेन रहेकी छन् । महानगरीय अपराध महाशाखाको टोलीले दिलकुमारीलाई काठमाडौंको बानेश्वरबाट पक्राउ

एमाले पदाधिकारी : पाँच जना निर्विरोध, चुनाव लडेका १४ जनाले कति-कति ल्याए भोट ?

चितवन, एमालेको १० औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । मतदानको परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले १,८४० मत ल्याउँदै निर्वाचित भए । अध्यक्षका अर्का प्रत्यासी भीम रावलले २२३

अध्यक्ष ओलीलगायत पदाधिकारीद्वारा सपथ ग्रहण

काठमाडौँ. चितवनमा सम्पन्न १० औँ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले सपथ ग्रहण गरेका छन्। निर्वाचन आयोग प्रमुख विजय सुब्बाले उनलाई सपथ गराएका हुन्। पार्टी विधानअनुसार धारा ६६ (३) अनुसार उनलाई सपथ गराएका हुन्।

अछाममा बस दुर्घटना : २ को मृत्यु, २९ घाइते

अछाम, अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । घाइते २१ जनाको जिल्ला अस्पताल र ८ जनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । मंगलसेनबाट धनगढी जाँदै गरेको ना

ओलीको सूचीमा छुटेका यी हुन् प्रभावशाली नेता

काठमाडौं, एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका नेताहरू यसपटक प्रतिनिधि बनेर आएका थिए।उनीहरूले

महिनावारी हुनुपूर्व किन दुख्छ स्तन ?

एजेन्सी, महिनावारी हुँदा महिलाले रक्तश्रावका साथै अन्य पीडा पनि सहनुपर्ने हुन्छ । केही महिलामा महिनावारीपूर्व स्तन सुन्निने र दुखाईको समस्या हुने गर्दछ ।थुप्रै महिलाले यतिबेला स्तनमा गाँठो जस्तो पनि महसुस गर्दछन् । हुन त स्तनमा कुनै

आन्तरिक लोकतन्त्रको चिरहरण भयो : भुसाल

काठमाडौं, नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको टिप्पणी गरेका छन् । चितवनको सौराहामा जारी १० औं महाधिवेशनको बन्दसत्र हलले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएलगत्तै भुसालले

विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार

सुर्खेत, कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् । यही मंसिर १४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले

नेपालगन्जबाट राडिबजारका लागी छुटेको बस दुर्घटना, ५ जनाको मृत्यु

जाजरकोट, जाजरकोटको कुदुमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार दुर्घटनामा २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल