समाचार Archive

भारतको मणिपुरमा हिंसा : पाँचको मृत्यु
मुम्बई । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्व क्षेत्रमा शनिबार भएको झडपमा कम्तीमा पाँचजनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । युद्धग्रस्त म्यानमारसँग भारतको सीमास्थित जिरिबाम जिल्लामा भएको पछिल्लो झडपमा पाँचजनाको मृत्यु भएको हो । “जिरिबाममा बिहानदेखि नै

अखिल क्रान्तिकारी बाँकेको अध्यक्षमा सुनील बटाला
बाँके, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) बाँकेको अध्यक्षमा सुनिल बटाला सर्वसम्मत चयन भएका छन् । बटालाको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति चयन गर्दै मंगलबार अखिल क्रान्तिकारी बाँकेको २४औँ जिल्ला सम्मेलन सकिएको हो । जसको उपाध्यक्षमा

डिजिटल द्वन्द्वमा प्रधानमन्त्री ओली र मेयर बालेन
काठमाडौंका मेयर बालेन शाहसँगको डिजिटल द्वन्द्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई महङ्गो पर्दै गएको छ । मेयर बालेन शाहले लुम्बिनी प्रदेशका नेकपा (एमाले) सांसद रेखा शर्मालाई पक्राउ नगरेको विषयमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न

प्रधानमन्त्री ओलीलाई बालेनको चुनौती– म गलत हो भने मलाई समाऊ
काठमाडौं, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नेकपा एमाले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माले बालश्रम शोषण गरेको विषयमा आफू गलत भए समाउन सरकारलाई चुनौती दिएका छन । मंगलबार सामाजिक सञ्जालमा बालेनले लेखेका छन – ‘उडाउने हैन, दोषी

लुम्बिनी सरकारका मन्त्री बादसाह कुर्मिलाई बर्खास्त गर्न माग
काठमाडौं । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लुम्बिनी प्रदेशका बन तथा बाताबरण मन्त्री बादसाह कुर्मीलाई बर्खास्त गर्न माग गरेको छ । नेकपा (बहुमत) महाधिवेशन आयोजक समिती सदस्य निर्मल, लुम्बिनी ब्युरो इन्चार्ज तिलक,

अन्ततः प्रकाश तामाङ ‘काले’ ले पाए नागरिकता
भोजपुर । प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् । आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । ‘हेर्ने कथा’ मार्फत भेटिएका प्रकाशलाई

प्रचण्डले गरे नेपालगञ्ज रंगशालाको अवलोकन
नेपालगन्ज । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् । अवलोकनपछि उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताए । शनिबार सुर्खेतस्थित कर्णाली

क्रान्तिकारीको शुदुरपश्चिम बैठकमा प्रहरी हस्तक्षेप, बहुमतका ६ नेता गिरफ्तार
काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को शुदुरपश्चिम बैठकमा प्रहरीले हस्तक्षेप गरेको छ । संगठनका केन्द्रीय संयोजक मिलन राईको प्रमुख आथित्यता र संगठनका शुदुरपश्चिम संयोजक लक्ष्मी शाहको अध्यक्षतामा बिहिबार कैलालीको अतरियामा चलिरहेको बैठक स्थलमा प्रहरीले

जनसङ्ख्या तथ्याङ्कको महत्त्व
भक्तपुर । आज विश्वभरि नै भावी जनसङ्ख्या तथ्याङ्कको चित्रणको गर्ने प्रयास भइरहेको छ। तीस वर्षअघि जनसङ्ख्या विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले मानिसहरूलाई विकासको केन्द्रमा राख्ने सहमति जनाएको थियो। यस सम्मेलनले विशेषतः महिला प्रजनन स्वास्थ्य सेवामा पहुँच सुधार गर्ने,

भाग्यले बाँचेका आमा–छोरी जो बाढीले बगायो भिडले बचायो
सुर्खेत । उर्लिएको खोलामा खसेपछि उनिहरूको बाच्ने आश करिबकरिब सकिएको थियो । खोला तर्न राखिएको लाप्कोबाट आमाछोरीसंगै खसे भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । घटना हो मुगुको । कर्णालीकै प्रमुख शक्तिपिठ छायाँनाथ पुगेर फर्किदै गर्दा आमा