समाचार Archive

काठमाडौंमा एमालेको समानान्तर भेला

काठमाडौं, एमाले काठमाडौंमा नेता माधवकुमार नेपाल पक्षले आइतबार समानान्तर भेला गरेको छ । जिल्ला संयोजक कृष्ण राईले प्रदेश संगठन कमिटीको निर्णय र निर्देशन लत्याएर गुटबन्दी चर्काएको आरोप लगाउँदै नेपाल पक्षले जिल्ला कार्यकर्ता भेला गरेको हो ।

बैंकले लिन्छ कानुनविपरीत बढी पैसा

काठमाडाैँ ,बैंकले कानुनविपरीत नतोकिएको शीर्षकमा अतिरिक्त शुल्क लिइरहेको निर्माण व्यवसायीले आरोप लगाएका छन् । निर्माण व्यवसायीलाई बैंकहरूले बैंक ग्यारेन्टी जारी गर्दा, एउटा शाखाबाट जारी भएको बैंक ग्यारेन्टी अर्को शाखाबाट बुझिलिँदा बैंक कमिसन सबै भुक्तानी गरी सकेपश्चात्

अचम्मै पो हुन्छ कि कसो अब !

१५ करोड खर्चेर विशालनगरमा बनेको पाँच तले सुविधासम्पन्न भवन । दुई तला छुट्याइएको छ विभागलाई, माथिल्लो तलामा बस्छन् परामर्शदाता कम्पनी । बाहिरबाट यो सुविधासम्पन्न भवन देख्दा लाग्छ,नेपालमा उल्का भइरहेको छ । अब केही वर्षभित्रैमा देशको कायापलट

एनसेल करबारे प्रधानमन्त्रीले भने,‘ढुक्क हुनुस्,

काठमाडौं, विगतमा भएको के हो त्यो जस्ताको तस्तै आउनुपर्छ, यदि कसैले गल्ती गरेको रहेछ भने कारबाही हुन्छ । विक्रेतालाई लाभकर नलिई किन सजिलै छाडियो ? यो गम्भीर विषय हो, ऐन कानुनअनुसार कहाँ काम भएन र के भयो

अब दुर्घटना गराए चालकलाई १० वर्ष कैद

काठमाडाैँ,लापरबाही ढङ्गले सवारी चलाई दुर्घटना भएमा सवारीचालकलाई अब १० वर्षसम्म कैद सजाय हुने भएको छ । संसद्को विधायन समिति अन्तर्गतको उपसमितिले केही नेपाल ऐन संशोधन, एकीकरण तथा खारेज विधेयकको प्रतिवेदन पारित गर्दै यस्तो व्यवस्था गरेको हो

अब साढे दुई घन्टामै राजधानीदेखि चीनको सिमाना केरुङसम्म पुगिने

उपत्यकालाई कम समय र दूरीमा चीनको सिमानासँग जोड्ने उद्देश्यसहित राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म चार किलोमिटर सुरुङमार्ग निर्माण हुने तयारी  भइरहेको छ।  सडक विभाग, वैदेशिक महाशाखाका प्रमुख सञ्जय श्रेष्ठले राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण

एटीएमबाट पैसा चोर्ने थरीथरीका तरिका

काठमाडाैँ,यसै साता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली एटीएम बुथमार्फत विदेशीको खाताबाट पैसा चोर्ने गिरोहलाई समात्यो । गिरोहमा तीन जना मोल्डोभियन नागरिक थिए । उनीहरूले विभिन्न माध्यमबाट अकाउन्ट डाटा लिने र त्यसलाई खाली एटीएममा प्रयोग गरी पैसा

१ गतेबाट हर्न बजाउन नपाइने :

काठमाडौं, नयाँ वर्षसँगै उपत्यकामा सवारीसाधनमा हर्न बजाउन नपाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्थानीय प्रशासनको निर्णयमा उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउन लागेको हो । महाशाखाका डिएसपी सविन प्रधानले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम

नौ रुपैयाँको नुनको मूल्य ६० रुपैयाँ

रुकुम ,नौ रुपैयाँको एक पोका आयोडिनयुक्त नुनको मूल्य ६० रुपैयाँ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर सिस्ने गाउँपालिका १ सिस्नेका बासिन्दाले प्रतिपोका नुन ६० रुपैयाँमा किन्ने गरेका छन् । आजको कान्तिपुरमा खबर छ । सिस्नेमा

उपत्यकामा बौलाहा कुकुर अातंक

काठमाडौं ,काठमाडौं महानगरपालिकाभित्र बौलाहा कुकुरको अतंक बढ्दै गएको खबर आजको नागरिकमा छ । सडकमा जथाभाबी हिँडडुल गर्ने कुकुरले दैनिक सयभन्दा बढी सर्वसाधारणलाई टोक्ने गरेको पाइएको छ । आजको नागरिकमा खबर छ । शुक्रराज सरुवा तथा ट्रपिकल अस्पतालमा