समाचार Archive

अाखिर ७२ घण्टा नबित्दै निर्णयबाट पछि हटे प्रधानमन्त्री

काठमाडाैँ, आफूनिकट सञ्चालकको मेडिकल कलेजलाई सम्बन्धन दिन मन्त्रीपरिषदबाट बाटो खुला गरेको ७२ घण्टा नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल निर्णयबाट पछाडि हटेका छन् । मन्त्रीपरिषद सदस्यहरुकै आपत्ति र डा. गोविन्द केसीले एघारौं अनसन थाल्ने घोषणा गरेपछि सरकार बुधबारको निर्णयबाट

प्रधानमन्त्री निर्वाचन अन्योलमा

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिएपछि म्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक्ला उम्मेदवार बनेका छन् । सत्तारुढ कांग्रेस र माओवादीबीचको सम्झौताका आधारमा प्रचण्डपछि देउवा प्रधानमन्त्री हुने सुनिश्चित भएपछि प्रमुख प्रतिपक्षिले पनि उम्मेदवारीदिएन

करिब ७ हजार बालबालिका यौन शोषणमा

काठमाडौं – आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजार भन्दा बढी बालबालिका हराएका छन् । केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने

राजपा र राप्रपाले के गर्ला निर्णय ?

काठमाडौं ,राष्ट्रिय जनता पार्टी र राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने संकेत गरेका छन् । शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेससँग भएको छलफलमा राजपा प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न सकिने जनाएको हो । उक्त बैठकमा राजपाका

देख्दै नदेखेको पतिको नाममा ९० लाख क्षतिपूर्ति

काठमाडौं, एक सेकेन्ड पनि पतिसँगै देखभेट-उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् । रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् । उनीहरूको जोडी

पूर्वराजा वीरेन्द्रको जग्गा : मासिक भाडा एक रुपियाँ !

काठमाडौं,पूर्वराजा वीरेन्द्रको नाममा रहेको जग्गा उपभोग गर्दै आएको संस्थाले विगत नौ वर्षदेखि उक्त जग्गाको भाडा बुझाएको छैन । भाडा वापतको रकम बुझ्न नेपाल सरकार नै अन्योलमा परेपछि यस्तो अवस्था सिर्जना भएको हो । विश्व युवा अन्तर्राष्ट्रिय सङ्गठनले

एक संघर्षशील जनगायकको रामकहानी,स्वरका खानी तर नखुल्ने बानी

 झट हेर्दा लक्का जवान अनि साधारण जिवनशैली त्यत्तिकै बिनम्र पनि आफुलाई जहिले पूर्ण नै ठान्ने कलाकारको परम्परागत रोग घमण्ड उनलाई कत्ति नै छोएको छैन । सर्लक्क हेर्दा अपत्यारिलो  र हाँसीला लाग्ने रमण थामी एक शसक्त प्रगतिशिल

यार्सा टिप्न पाटनतिर लागे विद्यार्थी

 बर्षदिनभरको पढाई खर्च र नुनतेलको जोहो गर्न जाजरकोटको उत्तरपुर्वी क्षेत्रका अधिकाँश विद्यार्थी यार्सा टिप्न कर्णालीका पाटन तिर लागेपछि यस क्षेत्रका विद्यालय रित्तै भएका छन् । बहुमुल्य जडिबुटी यार्सागुम्वा टिप्न ६ कक्षा देखी माथिका सवै विद्यार्थी पाटनतिर

अमेरिकी डलरसहित १९ वर्षीया युवती जुवाखालबाट पक्राउ

काठमाडौं, क्यासिनाेहरुमा कडाइ गरिएपछि अहिले बिभिन्न ठाउँमा गुपचुपमा जुवाघरहरु संचालन भइरहेका छन् । यसैबीच त्यस्तै अवैध रुपमा चलाइएकाे एक जुवाघरबाट एक युवतीसहित २४ जना पक्राउ परेका छन् । पक्राउ पर्ने युवतीका बारेमा बुझ्दा धेरैले अाश्चर्य व्यक्त गर्ने

मिल्यो त मन्त्रालयको भागबण्डा !

काठमाडौं ,भोली हुने प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर उम्मेदवारी दर्ता गराएकासँगै सरकारमा सहभागी दलहरुले कुन कुन मन्त्रालय लिने भन्ने पनि टुंगो लागेको छ । सरकार गठन र मन्त्रालय भागबण्डा मिलाउन अनौपचारिक तहमा गठित कार्यदलले तत्काल सकारमै