समाचार Archive

नक्सापास बिना नै दरबार क्षेत्रभित्र भौतिक संरचना निर्माण

काठमाण्डौ,नक्सापासविनै भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोकभित्र धमाधम भौतिक निर्माण भइरहेको छ । पुरातत्व विभाग र भक्तपुर नगरपालिकाको आँखा छलेर पद्म उच्च माध्यमिक विद्यालयले ९९ चोकभित्र भौतिक निर्माण अघि बढाइरहेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर

कन्चनपुरको पुर्नवास नगरपालिकामा तनाव, सेनासमेत परिचालन

कन्चनपुरको पुर्नवास नगरपालिकामा मतगणनाकाक्रममा तनाव सिर्जना भएको छ । शनिबार दिउँसो ४ बजेतिर मतगणना भइरहेकाबेला फर्जी मतगणना भइरहेको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतका दलहरुले विरोध गरेपछि त्यहाँको स्थिति तनावपूर्ण बनेको हो । पुर्नवास नगरपालिका वडा

बिगत ४ वर्षदेखि खोरमा यी बालक….

जाजरकोट ,काठको खोरमा बाख्रा होइन बालकलाई थुन्ने गरेको खबर सुन्दा सबैलाई अनौठो लाग्न सक्छ । बारेकोट ४ जिरीका कालीबहादुर रावतले मानसिक सन्तुलन गुमाएका १२ वर्षीय छोरा भीमराजलाई ४ वर्षदेखि घर छेउमा रहेका खोरमा थुन्ने गरेका छन्

सलामी, गुलामी र मलामीमा अल्झेको राष्ट्रियता

एउटा गिद्धको बच्चाले आफ्नो बालाई भनेछ– ‘बा, आज मलाई मान्छेको मासु खान मन लागेको छ ।’ गिद्ध भुरर्र उडेर गयो र बेलुका मासु लिएर आयो । बच्चाले सोध्यो– ‘यो के को मासु हो ?’ बाउ गिद्धले

भारतीय नागरिक नेपालमा मेयरकाे उम्मेदवार !

कपिलवस्तु जिल्लास्थित कृष्णनगर नगरपालिकाको मेयर पदमा भारतीय नागरिक रजतप्रताप शाहले मेयर पदमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएको  खुलासा भएको छ । रजतप्रताप शाहले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । शाहभवन बहादुरगञ्जमा बसोबास गर्दै आएका उनी यसअघि उपेन्द्र यादव

नेपालमा वास्तविक प्रजातन्त्र नै छैन

नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था पाउनुभएको छ ? प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रजातन्त्रको मुटु मानिन्छ । एउटा लोककल्याणकारी राज्यमा राज्यले गर्ने सबै खालका कामकारवाहीमाथि प्रेसले निरन्तर निगरानी निर्भयता र विना बाधाव्यवधान राख्न पाउनु, राज्य व्यवस्था

म त भन्छु – यस्ताे कसैकाे जीवनमा पनि नहाेस्

अभाव, पीडा र अन्यायमा बाँचेका जीवनहरु शीत जीवन जिउनुको सपनाहरू अनेकौ हुनेरहेछन् । अन्याय, अभाव र पीडामा पिल्सिएका जीवनहरुको लागि आफ्नो भन्ने छुट्टै संसार पनि त कहाँ हुदोरहेछ र ? उनीहरुको जीवन मा एउटा निर्बिकल्प हुटहुटी

भारतीय सेनालाई बिगतको युद्ध स्मरण गर्न चिनियाँ सेनाको चेतावनी

चीन–भारत सीमा विवाद बढ्दै गएपछि चीन सरकारले भारतीय सेनालाई सन् १९६२ को युद्ध स्मरण गर्न चेतावनी दिएको छ । बीबीसीका अनुसार चीनले भारतीय सेनालाई सन् १९६२ को युद्धमा मिलेको हार स्मरण गर्दै इतिहासबाट केही सिक्नुपर्ने भन्दै

हालसम्माकाे स्थानीय तहको नतिजा यस्ताे छ

नेकपा एमाले- ३२ । नेपाली कांग्रेस- २४ । नेकपा माओवादी केन्द्र -१३ । राष्ट्रिय जनमोर्चा- १, संघीय समाजवादी फोरम- १। स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ । अहिलेसम्म ६२ स्थानको मत

अमेरिकी अदालतले भन्यो – ‘नेपालीलाई शरण दिन सकिन्न’

योर्क, अमेरिकाको एक पुनरावेदन अदालतले नेपालको पछिल्लो राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको दाबी गर्दै नेपालीलाई राजनीतिक शरण दिन नसकिने फैसला गरेको छ । हालैको एउटा मुद्दामा अमेरिकाको पुनरावेदन अदालत (युनाइटेड स्टेट्स कोर्ट अफ अपिल्स फर