समाचार Archive

सुन तस्करका नाईके गाउँपालिकाका अध्यक्ष
भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि विदामा बसे । उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्मर्कविहीन भए । २० दिन विदा लिएरु बसेका पौडलेको मोवाईल अहिले स्विच

तीन महिनापछि बल्ल खुल्यो जुफाल विमानस्थल
तीन महिनापछि डोल्पाको जुफाल विमानस्थल खुलेको छ। धावनमार्ग कालोपत्रे गर्न भन्दै गत असारबाट बन्द विमानस्थल काम सम्पन्न भएपछि शुक्रबारबाट पुनः सञ्चालनमा आएको हो। परीक्षण उडान सफल भएसँगै नियमित उडानका लागि जुफाल विमानस्थल खुलेको हो। विमानस्थल बन्द

बर्मेली शरणार्थी भन्छन्, ‘देश फर्किने रहर छ’
कपन, बालुवाखानीस्थित बर्मेली शरणार्थी शिविरमा दिनमा पाँचपटक नमाज पाठ हुन्छ। हरेकपटक उनीहरूको प्रार्थना एउटै हुन्छ- ‘आफ्नो देश फर्कन पाऊँ।’ तर, म्यानमार (बर्मा)मा हरेक दिन हिंसा बढ्दो छ। रोहिंग्या मुस्लिम समुदाय हरेक दिन देशबाट लखेटिइरहेका छन्। त्यसको

१८ वर्षीया किशोरीका ६ र ४ वर्षीय छोरा !
मोरङ बेलबारी–१ की सरिता ऋषिदेव उमेरले १८ वर्ष पुगेकी छिन् । १२ वर्ष लाग्दै गर्दा उनको गंगा ऋषिदेवसँग विवाह भएको थियो । अहिले उनी ६ र ४ वर्षका दुई छोराकी आमा बनेकी छिन् । मातृशिशु सुरक्षाका

चिनीयाँ कम्पनीसँग ठेक्का तोड्ने सरकारको तयारी
भैरहवामा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आउँदो २० दिन भित्र ८.५२ प्रशित काम नभए ठेक्का सम्झौता नै तोडिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले कम्पनीलाई दुई महिना समय दिइएकोमा यसका लागि अब

इतिहासकै जम्बाे मन्त्रीमण्डल
प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक मन्त्रीमण्डल विस्तार गरेर ५४ सदस्यीय बनाएका छन् । राप्रपा प्रजातान्त्रीकलाई समेटेर विस्तार गरेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ । यो मन्त्रीमण्डल इतिहासकै सबैभन्दा ठूलो मन्त्रीमण्डल हो ।

८८ किलो सुन बरामद : किन सबै दल मौन !
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३५ किलो सुन बरामद गर्दा सार्वजनिक लेखा समितिदेखि व्यवस्थापिका-संसद्सम्मको ध्यानाकर्षण भयो । सुराकी कमिसनमा विवाद भएपछि समितिले पाँचपटक बैठक राख्यो, गृह मन्त्रालयका अधिकारीलाई बोलाएर सोधपुछ गर्यो ।, त्यसबाट कुनै ठोस

८८ किलो सुन तस्करी प्रकरण : ‘सुरक्षाकर्मी नै सहयोगी’
नुवाकोट कटेर केरुङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाईनट कट्नुपर्छ । जिल्लाको टिमुरे ४, स्याफ्रुममा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावातीमा एक चेक पोस्ट छन् । रसूवाका टिमुरे, स्याफ्रु, धन्चे

पञ्चेश्वर विरुद्ध भारतीय : जलाए सरकारको पुत्ला
बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना तत्काल रोक्न माग गर्दै भारतीय सीमावर्ती क्षेत्रमा दिनहुँ आन्दोलन भइरहेको छ । भारत सरकाले हिमालय बचाऔं अभियान सञ्चालन गरिरहेका बेला सीमावर्ती भारतीय शहर झुलाघाटका बासिन्दाले पञ्चेश्वर बाँध रोक्न दबाब दिँदै प्रदेश र

मोहन बैद्यका भाई विप्लवको साथमा
कम्युनिस्ट आन्दोलनका पाका नेताका रुपमा चिनिएका मोहन वैद्य किरणलाई छोडेर उनका भाई युवा क्रान्तिकारी नेता नेत्रविक्रम चन्द विप्लवको साथमा पुगेका छन् । वैद्यका भाई झपेन्द्र राज बैद्य आज विप्लवको साथमा लागेका हुन् । नेकपाले आज काठमाडौंको