समाचार Archive

वन कार्यालयमा आगजनी कर्मचारी बाँधेर लडाइए
सर्लाहीकाे हरिअाेनमा रहेकाे वन कार्यालयमा अागजनी भएकाे छ । साेमवार साँझ अज्ञात समूहले वन कार्यालयका कर्मचारीलार्इ बाँधेर लडाइदिएकाे र कार्यालयमा अागजनी गरेकाे बताइएकाे छ । हरिअाेन नगरपालिका वार्ड नं ६ घुर्काैलीमा रहेकाे सागरनाथ वनपरियाेजनाकाे कार्यालयमा अागजनी

अन्यायमा पर्दा कस्तो पीडा हुँदोरहेछ भन्ने अनुभूति भइरहेकाे छ जीवनमा
अाफूमाथि हदैसम्मकाे अन्याय परेकाे भन्दै डीअार्इजी नवराज सिलवालले प्रहरी सेवाबाट राजिनामा दिएका छन् । सर्वोच्च अदालतले आफूले दायर गरेको रिट खारेज गरे लगत्तै डीअार्इजी सिलवालले एउटा भावुक विज्ञप्ती जारी गरेर अाफ्नाे राजिनामा घाेषणा गरेका हुन् ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक खड्कालाई कारबाही गर्ने यस्ताे छ सरकारको तयारी
नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस हुने भएको छ । पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति

पुर्व सांसदलाई पनि पेन्सन्
संविधान सभाबाट रुपान्तरि संसद्को कार्याकाल सकिनै लाग्दा पुर्वपदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउन चलखेल सुरु भएको छ । महिनौँदेखि संसद्को राज्यब्यवस्था समितिमा रहेको पुर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पुर्व सांसद्लाई पेन्सन सुविधा घुसाएर पारित गर्ने कसरत

निगम जग्गा खरिद घोटाला : प्रधानमन्त्रीद्धारा कारबाही प्रस्ताव ल्याउन निर्देशन
नेपाल आयल निगम जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको छताछुल्ल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्ने प्रस्ताव ल्याउन आपुर्ति मन्त्रीलाई निर्देशन दिएका छन् । ईन्धन भण्डारणका लागि खरिद जग्गामा

दर्ज्यानी चिह्न पाखुरीको सट्टा काँधमा
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानदेखि वरिष्ठ हवल्दारले पाखुरामा लगाउँदै आएको दज्र्यानी चिह्न अब काँधमा लागाउने भएका छन् । यसअघि पाखुरमा लगाउँदै आएको चिह्न बेलाबेलामा हराउने, आन्दोलनमा जाँदा प्रहरी जवान तथा प्रहरी वरिष्ठ हवल्दारको दज्र्यानी

फूलबारी बन्द हुँदा एक सय १७ कर्मचारी बेरोजगार
मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिसोर्ट व्यवस्थापनले कार्यरत सबै कर्मचारीलाई बिदा गरेको छ । कर्मचारी बिदाइ गर्दै व्यवस्थापनले केही महिनाका लागि पूर्ण रुपमा रिसोर्ट बन्द गरेको हो । आन्दोलनरत मजदुरका माग सल्टाउन नसकेपछि गत फागुन

यसकारण चामलको भाउ बढ्यो
तराईमा आएको बाढीको नाममा ठूला व्यापारीले चामलको थोक मूल्यमा चर्को वृद्धि गरेका छन् । व्यापारीले बाढीका कारण मागअनुसार आपूर्ति नभएको दाबी गर्दै आफूखुसी चामलको मूल्य वृद्धि गरेका हुन् । चामलको उपभोक्ता मूल्य पनि बढेको खबर आजको

सुन तस्करीको पैसा होटलदेखि बैंक लगानीसम्म
भोटेकोसी गाउँपालिकामा चुनाव जिते पछि अन्य उम्मेद्वार खुसी थिए तर, अध्यक्षमा विजयी राजकुमार पौडेल त्यति खुसी थिएनन्, किनकी उनलाई ब्यवसाय विग्रने चिन्ता थियो । उनी समकक्षी ब्यापारीसंग गुनासो गर्थे, चुनाव त जितियो , तर ब्यवसाय चौपट

भिसा प्रोसेसिङ निजी कम्पनीलाई दिने तयारी
अध्यागमन विभागले भिसा प्रोसेसिङको काम निजी कम्पनीलाई दिन प्रक्रिया अघि बढाएको खबर आजको कारोबारमा छ । सातवटै प्रदेशको सीमा, नाका तथा प्रदेश राजधानीबाट प्रवेशाज्ञा प्राप्त गर्ने कागजातसम्बन्धी प्रोसेसिङ निजी क्षेत्रलाई दिने गरी विभागको ३ बर्षे अध्यागमन