समाचार Archive
कहाँ बस्ला प्रदेशसभा ?
निर्वाचन मिति नजिकिँदै गर्दा प्रदेशसभा बैठक कहाँ बस्छ भन्ने चासो बढदै गएको छ । प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य भइनसकेको र सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति समेत गरिनसकेकाले प्रदेशसभाको बैठकस्थलको समेत टुंगो लाग्न नसकेको हो ।कानुन, न्याय
यसकारण सांसद दोहोर्याउँदैन कर्णाली
कर्णालीको जनमत स्थिर छैन, बदलिरहन्छ । उम्मेदवार दोहोरिन सक्छन् तर जित दोहोरिँदैन । एउटै व्यक्तिले वर्षौं निर्वाचन क्षेत्र ओगट्ने प्रवृत्तिलाई कर्णालीका मतदाताले अस्वीकार गर्दै आएका छन् । २०४८ सालयताका ५ निर्वाचनमा मुगुका हस्तबहादुर मल्लबाहेक कोही दोहोरिएर
आचारसंहिता बिपरित पैसा बाँडेपछि यी उम्मेदवारलार्इ आयोगले माग्यो स्पष्टीकरण
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै डोटीका प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार प्रेमबहादुर आलेमगरसँग स्पष्टीकरण माग गरेको छ । आचारसंहिताविपरीत रकम बाँडेको भन्दै आलेसँग स्पष्टीकरण माग गरिएको हो । आयोगका प्रवक्ता नवराज ढकालले बुधबारदेखि लागू हुनेगरी २४ घन्टाभित्रै
विप्लवका समर्थकलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने उद्घोष गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मुलुकभरका स्थानीय तहका पदाधिकारी तथा उम्मेदवारलाई धम्की दिदैं चन्दा असुली थालेका छन् । पछिल्लो समय उनीहरुले मतदातालाई समेत निसानामा पार्ने रणनीति बनाएका
आएन भक्तपुरका भूकम्पपीडितलार्इ चुनाव
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सबै राजनीतिक दल चुनावी प्रचारमा व्यस्त छन् । उम्मेदवारहरु भोट माग्दै मतदाताको दैलो धाउँदैछन् । तर, भक्तपुरको व्यासीमा रहेका भूकम्पपीडितको छाप्रामा मंगलबारसम्म कुनै उम्मेदवार पनि पुगेका छैनन् । न
नेकपाका रोल्पा सेक्रेटरी गिरफ्तार, वर्षमान पुनले सुराकी गरेको आरोप
निर्वाचनको मिति नजिकिँदै जाँदा प्रहरी प्रशासनले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथि गिरफ्तारी तथा धरपकड सुरु गरेको छ । रोल्पा, रुकुमलागयत देशभरबाट बुधबार आधा दर्जन नेता–कार्यकर्ताहरु गिरफ्तारमा परेका छन् । प्रहरीले रोल्पा सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई प्रहरीले
४५ थान गोली र यएर गनसहित एकजना प्रहरी नियन्त्रणमा
नेपालगन्ज, ४५ थान गोली र एक थान यएरगन सहित बाँके प्रहरीले एक जनालाई नेपाल–भारत सीमा नाका जमुनाहबाट नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ । भारतको सिमलामा मजदुरी गरेर घर फर्कदै गरेका सल्यान थारमारे– ७ का रमेश योगीको
अाफ्नै पार्टीका कार्यकर्ता र जनप्रतिनिधि बिच कुटाकुट
नेपालगन्ज उप–महानगरपालिका वडा नं. ४ की जनप्रतिनिधि आफ्नै कार्यकर्ताद्वारा कुटीएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेबाट नेपालगन्ज उप–महानगरपालिकाको वडा ४ वडा सदस्य एवं नेपालगन्ज उप–महानगरपालिका कार्यपालिका सदस्य ईन्दिरा शाही माथि हातपात भएको छ । मंगलबार राप्रपा
सुख दुःखका साथी’‘पाकिस्तान र नेपाल
नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तान र नेपालीबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै दुवै देश सुखदुःखका साथी भएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्ले मंगलबार ललितपुरमा आयोजना गरेको ‘नेपाल–पाकिस्तान सम्बन्ध’ विषयक प्रवचनमा उनले
सुस्ताबासी भन्छन् नेपाली हुनुको प्रमाण देऊ
सुस्तामा बेलाबेलामा भारतीय अतिक्रमण र नेपालमाथि दमन भएका खबर आईरहन्छन् । दलहरुले समेत आफ्नो भुमिमा भारतीय हस्तक्षेपको उदाहारणका रुपमा यही बस्तीलाई देखाउँछन् । एकातिर नारयणी र अर्कातर्फ नेपाल भारत सीमाका कारण बस्ती टापु बनेको छ ।यहाँका

