समाचार Archive

कुन पार्टीबाट काे–को परे समानुपातिकमा ?
समानुपातिक सांसदका लागि हतारमा सूची बुझाएका दलहरूले अधिकांश नाम फेरबदल गर्दै निर्वाचन आयोगमा बुझाउने भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्रायस् सबै दलले बुझाएको सूची ‘डमी’ मात्र भएको नेताहरूले प्रतिक्रिया दिएका छन् । यो खबर

वाम गठबन्धनको चुनावी घोषणापत्रः कांग्रेसमाथि आरोपैआरोप
एमाले–माओवादीको वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र तयार पारेको छ ।गठबन्धन निर्माण कुनै पनि राजनीतिक शक्तिविरुद्ध परिलक्षित नभएको बताए पनि घोषणापत्रमा भने एमाले–माओवादीले सत्तारुढ कांग्रेसमाथि आरोपैआरोप लगाएका छन् । यो खबर रामकृष्ण

संघीयभन्दा प्रादेशिक संसद खर्चिलो हुने
मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसदको तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ । दुवै तहका संसद सञ्चालनमा कुल सबा ४ अर्ब खर्च हुने देखिएको छ

बाँके प्रहरीद्वारा विभिन्न अपराधमा संलग्न ब्यक्ती पक्राउपछि सार्वजनिक
जिल्ला प्रहरी कार्यालय बाँकेले तिहारकाे अवसरमा लुटपाट गर्ने उद्देश्यले अपराधीक कामममा संलग्न ब्यक्तीलार्इ सार्बजानीक गरेकाे छ । अवैध हतियार कटुवा पेस्तोल बोकेर हिडेका तीन जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको हाे। जिल्ला प्रहरी कार्यालय बाँकेमा

पश्चिम जाजरकोटमा सञ्चार सेवा अबरूद्भ
जाजरकाेटकाे पश्चिम क्षेत्रका केही ठाउँमा टेलिफोन सेवा अबरूद्भ भएको छ । पश्चिमका जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाम केहिदिन यता सञ्चार सेवा अबरूद भएको हो । भदौको अन्तिम साता देखि स्काइ तथा नमस्तेको फोन सेवामा निकै अनियमितता

भ्रामक समाचारकाे खण्डन,मतपत्र अाफुले नच्यातेकाे बिष्णुकाे दावी
राप्रपाकाे बाँकेकाे भातृ संगठन महिला संगठनकाे शनिबार भएकाे अधिबेशनमा अध्यक्षकी प्रत्यासी बिस्णु सिंह ठकुरीले अाफुले मतपत्र नच्यातेकाे दावी गरेकी छन । मतपत्र च्यातिएकाे भन्ने कुरामा अनाबश्यक हल्ला भएकाे बताएकी छन । अध्यक्षकी प्रत्यासी समेत रहेकी ठकुरीले

२२ किलोमिटरको भाँडा पाँच सय रुपैयाँ !
तपाईं अनुमान पनि लगाउन सक्नुहुन्न डोटीमा २२ किलोमिटर दुरी यात्रा गर्दा पाँच सय रुपैयाँ भाँडा तिर्नुपर्छ । सवारी साधनले लिनु पर्नेभन्दा निकै धेरै भाडा असुल्ने गरे पनि प्रहरी–प्रशासन र स्थानीय सरकार मौन बसेको छ । यसको

८० रुपैयाँ महसुल बुझाउन १ हजार खर्च
जिल्लाको सुर्नया गाउँपालिका १ का वीरबहादुर चन्द बुधबार विधुत् महसुल बुझाउन सदरमुकाम पुगे । ८० रुपैयाँ महसुल बुझाउँदा उनको गाीभाडा, खाना र चिया नास्तामै उक हजारभन्दा बढी खर्च भयो । योे उनको मात्र पीडा होईन जिल्लाका

नेपाली संस्कृतिमा विदेशीको बिहे
एक जोडी विदेशी नागरिकले नेपाली संस्कृतिअनुसार विवाह गरेका छन् । जमर्नीका ४७ बर्षीय अन्ड्रयस क्रियुजफेन्ट र ४६ बर्षीया क्रिस्पिनले भक्तपुरको सुर्यविनायक मन्दिरमा नेपाली संस्कृतिअनुसार गर्त आईतबार विवहा बन्धनमा बाँधिएका हुन् । पुरोहितसहित करिव चार दर्जन नेपाली

भाइटिकाको साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा
नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको साइत मध्याह्न ११ बजेर ५१ जाँदा उत्तम साइत रहेको जनाएको छ । समितिले भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो भएको भन्दै साइत ११ बजेर