समाचार Archive

कर्मचारी र सुरक्षाकर्मीले चुनावमा भोट हाल्न नपाउने
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामति कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारी, सेना, प्रहरी र म्यादी प्रहरी मतदानबाट बञ्चित हुने भएका हुन् ।

नारायणहिटीमा श्रीपेच कस्तो छ कसैलाई थाहा छैन
नारायणहिटी संग्रहालयको शैलुन कक्षको बाकसमा राखिएको श्रीपेचको अवस्था कस्तो छ कसैलाई थाहा छैन । आजको नेपाल समाचारपत्रको प्रथम पृष्ठमा खबर छ । पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटी छाडेपछि कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेच

चीनमा सी जिनपिंङको युग सुरू, के छ सी विचारधारामा ?
चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिंङको विचार धारा संविधानमा समोवेश गर्ने निर्णय गरेको छ । संविधानमा राष्ट्रपति सीलाई कम्युनिष्ट पार्टी संस्थापक माओत्से तुंङपछिका शक्तिशाली नेताको रुपमा चित्रित गरिएको छ । सन् २०१२ मा चीनका राष्ट्रपति

नेताकै घरमा यसरी उडाइयाे कानुनको खिल्ली
६ कार्तिकका लागि विवाहको छिनिएका थियो । सोही अनुसार बेहुलीको घरमा पूर्णतयारी भएको थियो । केटीको घरमा ६ गते विहानै देखि चहलपहल बढिरहेको थियो । दिन बित्दै गयो । उनको घरमा छिमेकी र आफन्तजनको भिडभाड पनि

दिनदाहाडै यसरी बिक्री हुन्छन भन्सारका कर्मचारी
वर्षअघि नेपालमा पक्राउ पर्दा कुख्याल सिरियल किलर चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराइदिने भन्दै चुनौती दिएका थिए । विमानस्थलको कमजोर सुरक्षा प्रणालीमाथि चुनौती दिँदै उनले त्यस्तो व्यंग्य गरेका थिए । हात्ती नभए पनि अन्तर्राष्ट्रिय तस्करले

जुँवा खालबाट प्रहरीसहित ९ जना पक्राउ
जुँवालाई सामाजिक विकृति भन्दै नियन्त्रणको जिम्मा पाएको प्रहरी नै जुँवा खालबाट पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी जवान गोपीकृष्ण नेपालसहित बुटवलको देवीनगरका ४ जना र तिलोत्तमा नगरपालिका सिमानगरका ५ जना पक्राउ परेका

पोखरामा मान्छे निल्ने नाली
इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरनजिकै नालीमा शनिबार राति मोटरसाइकलसहित खसेका १८ वर्षीय पिजन पुनको अत्तोपत्तो छैन। सँगै रहेका श्रवण पुनको घाइते अवस्थामा उपचार भइरहेको छ। नदीपुरका पिजन मुसलधारे वर्षासँगै नालीमा आएको भेलमा बगेका हुन्। उनको

बैंकहरूमा किन बढ्दैछ जोखिम ?
आधुनिक बैंकिङको प्रयोग बढेसँगै वित्तीय क्षेत्रमा सञ्चालन जोखिम पनि तीव्र रूपमा बढेको छ। विगतका वर्षहमा ऋणको जोखिम (क्रेडिट रिस्क) उच्च रहँदै आएकामा पछिल्लो समय सञ्चालन जोखिमले उछिनेको छ। कमजोर सुशासन, सूचना प्रविधिमा पर्यापत ध्यान नदिनु, सुरक्षा

बागीप्रति कठोर बन्दै ठूला दल, फकाउँदा नमाने कडा कारबाही
प्रमुख राजनीतिक दलले आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई कारबाहीको तयारी थालेका छन् ।प्रमुख दलले आन्तरिक रूपमा बागी उम्मेदवारलाई सम्झाउने तथा फकाएर उम्मेदवारी फिर्ता गराउने प्रयत्न पनि असफल भए

पशुपतिनाथ महास्नानको भव्य तयारी
एक समयका मकै सुब्बाले वैकुण्ठ चतुर्दशीका दिन चलाउँदै आउनुभएको पशुपतिनाथ महास्नानको भव्य तयारी गरिएको छ । यसै मौसममा धर्तीमा उब्जेका सबै अन्न अनाज, फलफूल र कन्दमूलसहित प्रशस्त पञ्चामृतद्वारा गरिने यो महास्नान गर्ने यो पल्टको पालो मकै