समाचार Archive
राजा मिल्काएर राजा बन्ने हुटहुटी
एउटा जंगल थियो । जंगलमा थरिथरिका जनावर बस्थे । एकदिन जंगलका राजाको चुनाव भयो । जनावरहरुले सिंहलाई छोडेर बाँदरलाई राजा बनाए । एकदिन एउटा बाघले बाख्राको पाठो उठाएर आफ्नो गुफामा लगेछ । पाठोलाई मुक्ति दिलाइदिन अनुनय
जब प्रचण्डले भावविह्वल हुँदै छोरा प्रकाशलाई पार्टीको झण्डा ओढाए…..
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर छोरा प्रकाश दाहाललाई अन्तिम श्रद्धान्जली व्यक्त गरेका छन् । अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको प्रकाशको शवमा आखाभरि आँशु लिएर प्रचण्डले पार्टीको झण्डा ओडाएका थिए
प्रकाश दाहाललाई श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले ओडाए पार्टीको झन्डा
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरको पेरिसडाँडामा राखिएको छ। उनलाई पार्टी अध्यक्ष तथा बाबु प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। छोराको पार्थिव शरीरमा
भावविह्वल हुँदै यसरी दागबत्ती दिए छोरा प्रकाशलाई प्रचण्डले
छोरा प्रकाश दाहालको अन्त्येष्टीमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दागबत्ती दिएका छन्। आइतबार उनले पशुपति आर्यघाटमा छोरा प्रकाशको अन्त्येष्टीमा आफैले दागबत्ती दिएका हुन्। आइतबार विहान घरमै हृदयघातका कारण निधन भएका प्रकाशको बेलुका पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो।
प्रकाश दाहालको आजै पशुपतिमा अन्त्येष्टि गरिने
आइतबार बिहान निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको आजै अन्त्येष्टि गरिने भएको छ। माओवादी प्रवक्ता पम्फा भुषालले दिउँसो ४ बजे उनको अन्त्येष्टि गरिने जानकारी दिइन्। भुषालका अनुसार त्यसअघि दाहालको शव दिउँसो साढे १
अस्पताल ल्याउनभन्दा अघि नै प्रकाशको निधन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आकस्मिक हृदयघातबाट मृत्यु भएको नर्भिक अस्पतालका डाक्टरहरुले जनाकारी दिएको छ । अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै डाक्टहरुले सो जानकारी दिएका हुन् । बिहान ५ बजेर ५० मिनेट
दलितको कोटामा गैरदलितको मस्ती !
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गैरदलित नेताहरू दलितको समानुपातिक कोटाबाट चुनावी मैदानमा उत्रिएको दाबी गरिएको छ । नेपाली काँग्रेसदेखि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्मले समानुपातिकतर्फको दलित कोटामा गैरदलितलाई उम्मेदवार बनाएका छन् । समानुपातिकको दलित कोटामा गैरदलित राखिएपछि दलित
शृंखलाबद्ध आक्रमणका घटनापछि आयोगको यस्तो शंका
कात्तिक २४ मा निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम आक्रमण भएकै दिन निर्वाचन आयोगमा सुरक्षा अधिकारीको बैठक बसेको थियो। चारवटै सुरक्षा निकायका प्रतिनिधिले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट सानोतिनो हिंसा मच्चाउन सक्ने भए
१० किलो सुर्तीले लागि प्रहरीबीच कुटाकुट
पर्सा प्रहरीको टाइगर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच कुटाकुट भएको छ ।एक व्यपारीले १० किलो खैनी लिएर बारा र पर्साको सीमाना सिंगहा नदीको पुलमा पुग्दा सशस्त्र प्रहरीका जवानले आफूले सो सामान
कुशे गाउँपालिका अध्यक्षको यस्तो मनपरी – मानव बस्ति नै नभएको ठाउँमा गाउँपालिका केन्द्र ?
जाजरकोट कुशे गाउँपालिका अध्यक्षले अाफ्नै मनाेमानीमा मानवबस्ती नभएकाे ठाँउमा गाउँपालीका केन्द्र राख्ने निर्णय गरेका छन । उनले अाफुलार्इ पायक पर्ने ठाँउ धारापानी भन्ने ठाँउमा गाँउपालीका राख्ने निर्णय गरेका हुन । साेही निर्णयलार्इ लिएर कुशे गाउपालिकामा चर्को

