समाचार Archive
समानुपातिकमा एमाले-माओवादीका महिला, कांग्रेसका पुरुष भाग्यमानी
समानुपातिकबाट एमाले र माओवादी केन्द्रले अधिकांश महिलालाई सांसद बनाउनुपर्ने भएको छ भने कांग्रेसबाट आधाजसो पुरुषले सांसद बन्ने मौका पाउँदैछन्। निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना आइतबार सम्पन्न गरेसँगै समानुपातिकबाट सांसद बन्नेहरूको चर्चा चल्न थालेको हो। एमालेले प्रत्यक्षतर्फ ८०

सिंहदरबारबाटै सरकारी गाडीको चक्का चोरी
राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारबाटै सरकारी गाडीको टायर चोरी हुँदा त्यहाँ खटिएका सुरक्षाकर्मी बेखबर रहे । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय विकास तथा कृषि सडक विभाग अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनको बा२झ २९२७ नम्बरको टोयोटा

फिल्मी शैलीमा लुट्न खोज्ने गिराेह प्रहरीको फन्दामा
गत मंसिर २५ गते इलाममा ३ थान बेवारिसे पेस्तोल फेला परेको घटनामा फिल्मी शैलीमा योजनाबद्ध रुपमा २ करोड ५७ लाख ५८ हजार रकम लुट्न खोजिएको खुलेको छ । इलाम नगरपालिका ८ तिल्केनीमा बेवारिसे अवस्थामा हतियार फेला

नेपाल सिङ्गापुरलार्इ हराएर बन्यो यु १६ को विजेता
थाइल्याण्डमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १२ रन मात्रै बनायो ।

अब २० वर्ष पुराना गाडी कुनै पनि रुटमा चलाउन नपाइने
आगामी चैतदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ। सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि यातायात व्यवस्था विभागले चैतदेखि देशभर २० वर्ष पुराना सवारी साधन निषेध गर्न लागेको हो। २०७३ फागुनदेखि काठमाडौंबाट हटाइएका २०
के हाेला मधेसवादी दलको अबको लडाइँ ?
सर्लाही – राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले दुई नम्बर प्रदेशमा मधेसवादी दलको सरकार बन्ने बताएका छन् ।आर्थिक रुपमा कमजोर रहेको दुई नम्बर प्रदेशलाई सम्वृद्ध बनाउने चुनौती मधेसवादी दललाई रहेको बताए । आजको नयाँ पत्रिकामा खबर
जब मञ्चमा भक्कानिए एक्ला सांसद….
क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद हुन् । उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे । सम्मान थापेपछि बेल्नको लागि ड्यासमा उभिएका लिङदेन भक्कानिएका
२६ बर्षदेखि रित्तै वीरको भिभिआईपी क्याविन !
खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा वाथरुम भान्छा, दराज, गिजरलगायतका सुविधासम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याविन २६ बर्षदेखि खाली छ । सो क्याविनमा विरामी र कूरुवा सुत्ने कोठा विरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स,
समानुपातिकमा कांग्रेस–एमाले हाराहारी, कसको कति ?
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ । दलहरूले
लत्ताकपडा खरिदमा पनि कमिशन खोज्दा…
सशस्त्र प्रहरी भित्र लत्ताकपडा खरिदमा कमिशन खोज्दा ४० करोड रुपैंया फ्रिज हुने अवस्थामा पुगेको छ । अवधि नपुगेको कम्पनीलाई ठेक्का दिने चक्करमा नियम अनुसार पाउने लत्ताकपडाबाट सम्पूर्ण सशस्त्रका कर्मचारी बञ्चित हुने भएका छन् । आजको अन्नपूर्ण

