समाचार Archive
वर्षौंदेखि विरामी जाँच्ने अस्पताल आफै ‘सिकिस्त’कागजमा मात्र ५० शैया
भेरी नगरपालिका २ जाजरकोटकी चन्द्रकला वली सुरक्षित प्रसुतीका लागि जिल्ला अस्पताल पुगिन् । सुरक्षित प्रसुतीका लागि अस्पताल पुगेकी उनलाई शल्यक्रिया गरेर घर नफर्किउन्जेलसम्म सुरक्षित महसुस नै भएन । ‘अस्पताल छउँन्जेल ज्यान नै तलमाथि हुने हो कि
विपन्नलाई रोगसँगै ऋणको भारी !
जिल्लाको दुर्गममा पर्ने फकफोकथुम गाउँपालिका ७, फुएतप्पाका १० बर्षे सञ्जीव लावतीका दुवै मिर्गौलाले काम गरेनन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा छोराको उपचार गराइरहेका उनका बुवा रोमनाथ दैनिक ४० हजार हाराहारी उपचार खर्च जुटाउन नसकेर
कहाँ अड्कियो पार्टी एकताको हलो ?
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रिया लम्बिँदा पार्टी एकताबारे संशय र एकता नचाहने तत्वले खेल्ने अवसर पाएको बुझाइ नेता तथा कार्यकर्ता तहमै देखिएको छ तर एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएपछि उहाँ
अस्तव्यस्त शितलहरले तराईको जनजीवन
लगातार बढ्दै गएको शीतलहर र बाक्लो हुस्सुले मधेसको जनजीवन अत्यधिक कष्टकर भएको छ। कुहिरोले ढाक्दा दिउँसै सडक अन्धकार बनेपछि सवारीको चाप पनि न्यून देखिन्छ। चिसो अत्यधिक बढेपछि साना बालबालिका र वृद्धवृद्धा मारमा परेका छन्। धनुषामा शीतलहरको
२० दिनमै हुने राष्ट्रिय सभा निर्वाचन – ढिलो गर्दै सरकार र आयोग
यसरी हुन्छ चाँडो २३ पुसभित्र प्रदेशको परिणाम घोषणा प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा
राजपा र फोरमका नेता साक्षी – के–के भयो सर्वदलीय बैठकमा ?
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पाँच दलको बैठकमा एमाले र माओवादी केन्द्रले प्रमुख र राजधानी तोक्ने विषयमा सरकारलाई प्रस्ट
हिमाली जिल्ला डोल्पामा हिमाञ्चलको तरकारी
हिमाली जिल्ला डोल्पामा भारतको हिमाञ्चल प्रदेशमा उत्पादित महँगा तरकारी र फलफूल खपत बढेको छ। सदरमुकाम दुनैलगायत जिल्लाका अरु साना बजारमा प्याज, लसुन, अदुवा, गोलभेडा, खुर्सानी, भिण्डी, तितेकरेला प्रतिकेजी ३ सय रुपैयामा बिक्री हुने गरेको व्यापारीहरुले बताएका
जाजरकाेट मछाइनाकाे लेकमा बन्ने भाे मालिका भ्यु–टावर
भेरी नगरपालिका ६ मछाइनामा बन्न लागेको मालिका भ्यु–टावरको डि.पि.आरको लागि विज्ञहरुको टोलीले स्थलत अध्ययन गरेको छ । सहरी विकास मन्त्रालयबाट भ्यु टावरको डि.पि.आर को जिम्मा पाएको डिलाइट कन्सल्ट प्रालि काठमाडौंका इन्जिनियरहरुको टोलीले स्थलगत अध्ययन गरेको हो
प्रदेश राजधानीको विवादले ठाउँ-ठाउँमा दन्कियो आगो
सरकारले प्रदेश राजधानीबारे औपचारिक निर्णय नगर्दै बुधबारदेखि मुख्य सहरमा आन्दोलन सुरु भएको छ। मन्त्रिपरिषद्को बिहीबार बस्ने बैठकले अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा सहरी विकास मन्त्रालयले तयार पारेको प्रस्ताव सार्वजनिक भएलगत्तै असन्तोषको ज्वाला दन्किन थालेको हो। प्रदेश
अमेरिका बसेर जाजरकोट जिल्ला अस्तालको जागिर खान्छन् -डा. बस्नेत
सुन्दै अचम्म लाग्ने अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ? सहजै उत्तर हुन्छ सम्भव छैन् तर सरकारी अस्पतालका एक जना डाक्टरले त्यही गरेका छन् । जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डा. निशराज बस्नेतले विगत

