समाचार Archive
कहाँ गयो सडक मर्मतको अर्बौं पैसा ?
सरकारले सडक मर्मतसम्भारको नाममा उठाएको अर्बौं रुपैयाँ अर्कै शिर्षकमा खर्च गरेको खुलासा भएको छ । यातायात व्यवस्था विभाग र नेपाल आयल निगमले सडक मर्मतसम्भारका लागि उठाएको रकम सोझै सडक बोर्डमा दाखिला गर्नुपर्ने प्रावधान लत्याइएको छ ।

चटपटे र पानीपुरी यस्तो हानिकारक
तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छरु छ भने सावधान रहनुहोला। किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको
हिरासतमा १२ घन्टा बसेका केसी रातभर किन कोहिसँग बोलेनन् ?
सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले मंगलबार बिहान ९ बजे नै अदालत पुर्याएको थियो । आजको नयाँ पत्रिकामा खबर छ । सर्वोच्चका रजिस्ट्रारको उपस्थितिमा हाजिरीमा हस्ताक्षर गरेपछि केसी एम्बुलेन्सभित्रै

जाजरकोट जुनीचाँदेमा फैलिएको भाईरल बढ्दो क्रममा
दुई साता पहिले देखि जुनी चाँदे गाउँपालिकामा फैलिएको भाईल नियन्त्रण हुनुको अलावा बढ्दो क्रममा देखा परेको छ । सोमवार मात्रै एक ३६ दिनका शिशुको मृत्यु भएको छ । सोमवार मृत्यु हुने शिशुमा जुनी चाँदे गाउँपालिका–२ मौगानाका
जनतासामु गरेका बाचा पुरा गर्दै रामचन्द्र
हिमाली जिल्ला डोल्पाका एक वडाअध्यक्षले अनुदानमा १०० थान सोलार वितरण गरेका छन् । काइके गाउँपालिका–७ का अध्यक्ष रामचन्द्र रोकायाले वडा नम्बर ५, ६ र ७ का ३०० घरधुरीलाई सोलार वितरण गर्ने योजनाअनुरूप प्रारम्भिक चरणमा उक्त परमाणको
दश बर्षसंगै लडेका बालकृष्ण जेलपर्दा एकशब्द नबाेलेका डा. बाबुराम सडकमा
नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई डा. गोविन्द केसीलाई गिरफ्तार गरेको विरोधमा सडकमा निस्केका छन् । मंगलबार विहान माइतिघर मण्डलामा गरिएको प्रर्दशनमा डा. भट्टराई सहभागी भएका छन् । डा.केसीलाई अदालतमा उपस्थित गराईएको समयमा डा.
जमिनबाट निस्किन थाल्यो धुँवा, स्थानीयलाई चिन्ता
लमजुङको सुन्दरबजारमा बस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन् । सुन्दरबजार नगरपालिका–९ सिउडीबारको बस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो । स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले
पूर्वराजा ज्ञानेन्द्र शाह र आदित्यनाथबीच लखनउमा डेढघण्टा वार्ता
पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ। मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए। पूर्वराजाले आदित्यनाथको सरकारी निवास ५ कालिदासमार्गमा सोमबार बिहान
पश्चिम सेतीको सम्झौता तोड्ने थ्री गर्जेजको यस्ताे धम्की
पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा लिएको थ्री गर्जेज कर्पोरेसनले विद्युत खरिद सम्झौता पीपीए दरको ट्यारिफ रेटमा पुनरावलोकन नगरे सम्झौता तोड्नेसम्मको धम्की दिएको छ। बहुप्रतिक्षित ७५० मेगावाटको जलासययुक्त पश्चिम सेती आयोजना निरमा्ण गर्न नेपाल विद्युत प्राधिकरणसँग
यसरी ठगिँदैछन् पाईला पाईलामा उपभोक्ता
सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाईदा उठाउँदै ब्यापारीले कम गुणस्तरको सामान महँगो मुल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । उपभोक्ता अधिकारका विषय नारामा मात्र सीमित रहँदा वस्तु तथा सेवा क्षेत्रमा उपभोक्ता पाईला पाईलामा ठगिने

