समाचार Archive
८६ दिनको पारिश्रमक नलिने पोखरेलको घोषणा
माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरलले विना विभागीय मन्त्री भएदेखिको पारिश्रमिक नलिने घोषणाले अरुसलाई संकटमा पारेको छ । तलव भत्ताको लागि सरकारमा लाजै नमानी टाँसिएको बताउँदै चौतर्फी आलोचना हुन थालेपछि माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएका छन् ।
अन्ततः १९५० को सन्धि परिमार्जन गर्न भारत सहमत
नेपाल र भारत प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठकले १९५०को सन्धीका चार धारा परिमार्जन गर्ने निस्कर्ष निकालेको छ । नयाँ दिल्लीस्थित इपिजी सचिवालयमा विहीवार र शुक्रवार बसेको वैठकले दुई महिनापछि सातौँ वैठकबाट संशोधित सन्धीको मस्यौदा तयार गर्ने
अन्योलमा पश्चिम सेती आयोजना
विभिन्न बहानाबाजी देखाएर अत्तो थाप्दै आएको चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले निर्माणसम्बन्धी ‘कार्ययोजना पठाइरहनुको अर्थ छैन’ भन्दै सरकारलाई पत्राचार गरेपछि जलाशययुक्त पश्चिम सेती (७५० मेगावाट) को भविष्य अन्योलमा परेको छ। ‘आयोजना निर्माणसम्बन्धी कार्य योजना’ पठाउनुको

यसरी बर्सेनि पोलिन्छन् चेपाङ बालबालिका
चितवनको इच्छाकामना गाउँपालिका १, थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे । आगोले पोलेर कपाल खुइलेका कारण १० वर्षीया ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । दुई वर्षको हुँदा
कर्मचारी अवकाशको प्याकेज घोषणा हुँदै
सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ। समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको
माधब नेपाल लागे बंगलादेश तिर….
नेकपा (एमाले)का नेता माधवकुमार नेपाल बंगलादेश मजदुर पार्टीको निमन्त्रणामा आयोजना हुने दुईदिने ‘आउँदा दिनमा एशियाका देशबीच विकासमा सहकार्य अभियान’ बैठकमा सहभागी हुन बिहीबार बंगलादेश गएका छन्। ढाकामा हुने बैठक शुक्रबार र शनिवार चल्नेछ। बैठकमा नेपाल सहित
दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब !
नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन्। सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको हो।
पद थप्ने ‘दौडधुप’ मा सुरक्षा निकाय
प्रदेश प्रमुख र प्रदेश केन्द्रको बहस भइरहेका बेला सुरक्षा निकायहरू भने पद थप्ने दौडधुपमा छन् । नेपाल प्रहरीले नायब महानिरीक्षकका ९ पद थप्ने प्रस्ताव अघि सारेको छ भने राष्ट्रिय अनुसन्धान विभागले दुई डीआईजी र एक एआईजी
राजिनामा दिँदै माओवादी केन्द्रका मन्त्रीहरु
पार्टीभित्र र बाहिर चर्को अालोचना हुन थालेपछि माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिने भएका छन् । चार महिनादेखि विनाविभागीय मन्त्री रहेका नेकपा (माओवादी केन्द्र)का मन्त्रीले एकमुष्ट राजीनामा दिने भएका हुन । विनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले पार्टीकोतर्फबाट सरकार
पार्टी एकता नभए अनसन बस्छौं – युवा नेतृ सिंह
माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) की उपाध्यक्ष पञ्चा सिंहले दुई वामपन्थी पार्टीहरुबीचको एकता कसैले रोक्न नसक्ने बताएकी छन्। क्रान्तिकारीको कैलाली जिल्ला समितिलाई प्रशिक्षण दिँदै सिंहले विभिन्न शक्ति केन्द्रहरु वामपन्थी एकता भाँड्न लागिपरेको बताइन्। उनले दुई वामपन्थी पार्टीको

