समाचार Archive

एकै पटक ४८ एसपी र ९५ डीएसपीको सरुवा

नेपाल प्रहरीका ४८ एसपी र ९५ जना डिएसपीकाे एकसाथ सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार साँझ सरूवाको सूचना निकालेको हो । साउन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा

बिहारका बालगृहमै ३४ बालिका बलात्कृत

एजेन्सी,बिहारको एक बालगृहमा ७ वर्षीया एक बच्चीसहित ३४ बालिका बलात्कृत भएका छन् । यस घटनाले समाजको सबैभन्दा कमजोर सदस्यहरूको हेरचाहका लागि खोलिने स्याहार गृहको व्यवस्थापनबारे देशव्यापी विरोध सुरु भएको छ । सेवा सङ्कल्प समिति नामक उक्त

१३ वर्षिय बालिकालाई बन्धक बनाएर बलत्कार गरेको आरोपमा एक जना युवक पक्राउ

 जाजरकोट सदरमुकामको एक होटलमा दुई दिनसम्म बन्धक बनाएर १३ वर्षिया बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । स्थानिय एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा भेरी नगरपालिका ४ वोहराका ३३ वर्षिय सविन

दलालले खाडी देश लैजान दिल्ली पुर्‍याएका दर्जनौं नेपाली महिलाको उद्धार

अवैध रुपमा नक्कली कागजात बनाई भारतको बाटो हुँदै खाडी मुलुकमा रोजगारीका लागि लागिएका नेपाली महिलाको नयाँ दिल्लीमा उद्धार भएको छ। यो घटनाले दलालहरुले कीर्ते कागजात बनाई महिलालाई भारतको बाटो हुँदै खाडी मुलुक लैजाने गरेको खुलेको हो।

नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेदरल्यान्डसँग पराजित

पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित बन्न पुगेको छ । नेपालले नेदरल्यान्ड्सबाट १९० रनको मध्यम स्तरको लक्ष्य पाएपछि ब्याटिङ चल्न नसक्दा पराजित बन्न पुग्यो ।  १९० रनको लक्ष्य पाएको नेपाल ४१.५ ओभारमा

काठमाडौंको धूलो सफा गर्न चीनले दियो २ वटा ब्रुमर

वातावरणीय सुधारका लागि काठमाडौँ महानगरपालिकालाई चीनको छेङ्दु नगरले दुई वटा ब्रुमर प्रदान गरेको छ । चीनको छेङ्दु नगरका प्रतिनिधि वाङ ग्वाङ्लियाङले कामपा वातावरण महाशाखा प्रमुख हरि कुँवरलाई सडक सफाइमा प्रयोग हुने दुई वटा ब्रुमरको साँचो आइतबार

सरकारी जग्गा हाउजिङ कम्पनीलाई

ललितपुर खुमलटारस्थित ४२ रोपनी सरकारी जग्गा निजी कम्पनीलाई भाडामा दिएपछि स्थानीयले विरोध गरेका छन्। रेडियो नेपालको स्वामित्वमा रहेको उक्त जग्गा निजी कम्पनीलाई हाउजिङ निर्माणका लागि भाडामा दिएको विरोधमा स्थानीय आन्दोलित भएका हुन्। उक्त जग्गामा प्राकृतिक विपत्तिका

अमेरिकी टेलिभिजन प्रमुखले अभिनेत्री इलियानालाई चुम्बन गरेपछि……

वासिङटन-अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका एक जना प्रमुख कार्यकारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । यस विषयमा अनुसन्धान हुने सोही टेलिभिजनका निर्देशकहरुले जानकारी दिएका छन् । आफ्नो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएको आरोपबारे आफूहरूले अनुसन्धान

नेकपाका दुर्इ पोलिटब्यूरो सदस्य धमला र कार्कीलाई यसरी पक्राउ गरी वेपत्ता पारियो

प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका दुई जना पोलिटब्यूरो सदस्यलाई अपहरणको शैलीमा गिरफ्तार गरी वेपत्ता बनाएको छ । नेकपाका पोलिटब्यूरो सदस्य कृष्ण धमला गम्भीर र मोहन कार्की जीवन्तलाई प्रहरीले बिहीबार काठमाडौंको थानकोट नागढुंगाबाट गिरफ्तार गरेको हो । सार्वजनिक

कर्णाली चिनाउन भिटोफ नेपालको सदस्यमा उम्मेदवारी

समग्र कर्णालीको पहिचान र कर्णाली बिकासका लागि भन्दै कर्णाली पर्यटन तथा रारा बचाउ अभियान्ता देबिकृष्ण रोकायाले गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालको आगामी साउन १५ गते हुने चुनावमा उम्मेदवारी दिएका छन ।  कर्णालीका यूवा पर्यटन व्यवसायि रोकायाले