समाचार Archive

एकै परिवारका चार भाइ चोरीमा संलग्न भएपछि….

काठमाडौं – उपत्यकामा चोरी तथा ठगीमा एकै परिवारका चार भाइ संलग्न रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ । उनीहरुसँग

अब नेपाली सेनाले नेपालमै हतियार बनाउने -यस्तो हुदैछ तयारी

काठमाडौं,नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ। प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो। नीतिमा सेना र प्रहरीको क्षमता र व्यावसायिकता वृद्धि गर्ने व्यवस्था

जताततै कर लगाउने केपीको नाम करप्रसाद ओली राख्नुपर्ने हो – देउवा

पोखरा,कांग्रेसका सभापति शेरबहादुर देउवाले कुखुरामा नि कर लागाउने प्रधानमन्त्री  केपी शर्मा ओलीको नाम करप्रसाद ओली राख्नुपर्ने भन्दै कटाक्ष गरेका छन । पोखरामा पुगेर सभापति देउवाले  सरकारविरुद्ध फेरि कडा प्रतिक्रिया दिएका हुन् । आफ्नो उपस्थिति नहुने भन्दाभन्दै पनि

बाजुरामा बालअश्राम बनाउन जुटे सहयोगि दाताहरू

बाजुराकाे ब्रह्मतला नगरपालिकामा बन्दै गरेको बाल अश्रामका लागि आर्थिक सहयोग जुटिरहेको छ । कन्सर्न बाजुराको पहलमा बन्न लागेको बालआश्रमका लागि सहयोग जुटिरहेको हो । रोयल इभेन्टस नेपालकी प्रमुख सल्लाहकार तथा समाजसेबी रमा शाहीले १ लाख २४

अब नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको

विद्यार्थीलाई यार्सा सङ्कलनमा जान रोक

खलंगा– जुम्लाको पातारासी गाउँपालिकाले यार्सा सङ्कलन लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ। वर्षेनी यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले

विदेशमा वंश, स्वदेशमा अंश

स्वर्गको एक भव्य रेष्टुराँमा यस जगतका तीन महापुरुषहरु सिद्धार्थ गौतम बुद्ध, कन्फियूसियस र लाओत्से एउटा टेबल घेरेर बसेका थिए । उनीहरु कफीको चुस्की लिँदै विविध धार्मिक विषयमा वार्तालाप गरिरहेका थिए । यसैबेला कोखमा सानो माटोको घडा

दलाल मार्फत भारत लैजान लागेका ४ जना बालकको उद्दार

दलाल मार्फत भारतको सिमला लैजान थालिएका ४ जना बालकहरुको उद्दार गरिएको छ । बुधबार नेपाल भारत सिमा नाका रुपैडिहा हुदै सिमला लैजान थालिएका बालकहरुलाई ज्ञान नेपालले उद्दार गरेको हो । उद्दार गरिएका बालकहरु जाजरकोट जुनिचादे गाउँपालिका

विप्लव नेकपाका डोल्पा इन्चार्ज खडका पक्राउ

जाजरकोट,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्नियुष्ट पार्टीका डोल्पा जिल्ला ईन्चार्ज वीरबहादुर खड्का क्षितिज जाजरकोटमा पक्राउ परेका छन् । जिल्लाको भेरी नगरपालिका–३ थाप्ले स्थित उनको निवासबाट बुधवार प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले हालसम्म सार्वजनिक गरिएकाे 

नेकपाको कार्यालय सुनसान, नेताको दैलोमा कार्यकर्ताको घुइँचो

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा नेता र कार्यकता जान छोडको छन् । पार्टी एकीकरण हुनुपूर्व भिडभाड हुने पार्टी कार्यालय पार्टी एकीकरण भएपछि सुनसान बनेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । पार्टी