समाचार Archive
भेरी-बबई सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’
सुर्खेत, राष्ट्रिय गौरबको भेरी-बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने काममा ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक समारोहबीच यो आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको औपचारिक घोषणा गरेका हुन्। बबई नदीबाट सुरुङ खन्दै
अबको तीन दिनसम्म असिना पानी पर्ने संभावना
काठमाडौं ,देशका धेरै जसो स्थानमा मंगलबार चट्याङसहित वर्षा हुने सम्भावना रहेको माैसम बिभागलेे बताएकाे छ। पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग तथा हुरीबताससहित असिना पानीको सम्भावना रहेको जल तथा मौसम

बसुँ तलब छैन, फर्कूं कागजात छैन
काठमाडौं–कतारको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत ४६ जना नेपाली १ वर्षदेखि अलपत्र परेका छन् । आर्थिक र मानसिक तनावले एक नेपालीले आत्महत्या पनि गरेको कान्तिपुरमा खबर छ । र्पाक, स्विमिङ पुल, मनोरञ्जनस्थल आदि निर्माण गर्ने कतारस्थित बहुराष्ट्रिय
घुसको पनि दररेट ! एजेन्टले नै चलाउँछन भन्सार
काठमाडौं- भन्सारमा वस्तुका आधारमा भन्सार मूल्य तय गर्न दररेट बनेको हुन्छ । हरेक वर्ष नयाँ बजेटमा आउने यो सामान्य विषय हो । मुलुककै दोस्रो ठूलो भैरहवा भन्सारमा भने गाडी पास गराएबापत तिर्नुपर्ने घुसको समेत दररेट कायम

निःशुल्क पाइने औषधि यसरी बिक्री गरिन्छ
काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले सरकारी अस्पतालमा हुने बेथिति तथा विसंगतिका समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ । पत्रिकाले निःशुल्क पाइने औषधि बेच्दै सरकारी अस्पताल शीर्षकमा लुम्बिनी अञ्चल अस्पतालमा रेबेजीको सुईबापत प्रतिविरामी चार देखि पाँच सयसम्म
प्रस्तावित न्यायाधीशविरुद्ध दुईवटा उजुरी
काठमाडौँ – सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायाधीशमध्ये दुई जनाविरुद्ध व्यक्ति किटान गरी उजुरी दर्ता भएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । संसदीय सुनुवाइ समितिले तोकेको समयमा पाँच उजुरी दर्ता भएकोमा दुई उजुरी

अमेरिकाबाट उड्दै नेपाली स्याटेलाइट
काठमाडौँ – नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुअ रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलंकाको

प्रधानमन्त्रीले हस्तान्तरण गरेको प्रमाणपत्र नै नक्कली
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ (डब्लुबिआर) प्रमाणपत्र नक्कली रहेको पाइएको छ । सबैभन्दा सस्तो शुल्कमा शिक्षा

यसरी सुटुक्क साटियो नारायणी अस्पतालमा रहेको महँगो मेसिन
वीरगञ्ज – नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा भूषण यादवले लेखेका छन् । करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख पर्ने मेगलमी ८०० मोडलको किलिया

ढलान भएको दुई दिनमै पक्की पुल गर्ल्यामगुर्लुम
गुल्मी – जिल्लाको बडीगाढ खोलामा निमार्णधीन पक्की पुल ढलान गरेको दुई दिनमै भत्किएको छ । मुसिकोट नगरपालिका–३ र ७ को वडागाँउ र वामी जोड्ने झेदीको पुल ढलान गरेको दुई दिन बित्न नपाउँदै भत्किएको हो । यो

