समाचार Archive

अज्ञात समुहद्धारा जाजरकोटमा वडा कार्यालय तोडफोड

जाजरकाेट, जाजरकोटको नलगाड नगरपालिका वडा नं १० काे वडा कार्यालय  २७ गते राति अज्ञात समुहले तोडफोड गरेकाे छ । जाजरकोटको वडा न १० को वडा कार्यालयमाथि बिहीबार राति अज्ञात समूहले तोडफोड गरेको स्थानियले बताएका हुन ।

कुखुरा मारेको आरोपमा एक महिला पक्राउ

गोरखा,विष हालेर कुखुरा मारेको आरोपमा गोरखा नगरपालिका बराहकी ओमकुमारी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कुखुरा धनी राम कुमारी सुनारले एक सय ४० वटा कुखुरा विषादी हालेर मारेको आरोप लगाउँदै श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

जम्मा ४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास..

काठमाडौं– प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई वटा भवन बनाउने सरकारको तयारी रहेको छ । एउटा भवनमा प्रधानमन्त्रीको निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष

इन्सपेक्टरलाई घुस दिन खोज्ने चालक पक्राउ

काठमाडाैँ ,ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालक पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्सपेक्टर सुरेश कुमार ठाकुरलाई पाँच सय रुपैयाँ घुस दिने टाटा सुमो चालक बुधबार बिहान पक्राउ परेका हुन्

शौचालयमा बिष सेवन गरेर कैदीद्वारा आत्महत्या

नेपालगञ्ज, बाँकेको नेपालगन्जमा कारागारमा रहेका एक कैदीले बिष सेवन गरेर आत्महत्या गरेका छन् । उपचारको क्रममा भेरी अस्पतालमा ल्याइएका कैदीले अस्पतालको शौचालयमा नै बिष सेवन गरेर आज दिउँसो आत्महत्या गरेका हुन् । बाँके जानकी गाउपालिका–३ का

आफ्नै छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने उपसचिव पक्राउ

ललितपुर, प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेका छन् । महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट

काठमाडौंको थलीमा लागे सरकारविरुद्ध नारा

काठमाडौं, २८ जेठ । काठमाडौंको थलीमा सडक निर्माणमा ढिलाइ भएपछि स्थानीय युवाहरूले प्रदशर्न गरेका छन् । सडक निर्माणमा बिलम्व गरिएको भन्दै काठमाडौंको थलीमा युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको

उपत्यकामा हर्न निषेधमा कडाइ, एक दिनमै ४१३ जना कारवाहीमा

काठमाडौं , ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो। महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही

लोकतन्त्रमा किन बढेको छ बलत्कार ?

नेपालको कुल क्षेत्रफल १४७१८१ बर्ग किलाेमिटर छ । हिमाल,पहाड,तराइको भु–भागले सिर्जित छ । पुर्व मेचिदेखि पश्चिम माहाकालीसम्म भारतको नक्सामा चढेको देश हो नेपाल । यहां विभिन्न मनोरम दृश्यहरु छन् । हिमाल हांसेको छ, पहाड मुस्कराएको छ

सबैभन्दा खुसी मानिस अविवाहित महिला

एजेन्सी,एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो । एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ