समाचार Archive

सरकारलाई दबाब दिन सडकमा नागरिक समाज
काडमाडौं–नागरिक समाजले लोकतन्त्रका लागि नागरिक खबरदारी कार्यक्रम गरेको छ। राजधानीको माइतीघरमा भेला भएका नागरिक अभियन्ताहरुले सरकारले सुशासनको प्रत्याभूति गर्नुपर्ने, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्नुपर्ने माग राखेका छन । मानव अधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्नुपर्ने,
मध्यरातमा वडा कार्यालय चोरी
राजविराज,राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ । चोरले कार्यालयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए ।

फ्रान्स पुगेर मालिकको चाकरी गर्नु पर्दैन
हेर्नुस् कत्ती अचम्मको ? प्रधानमन्त्रीले फ्रान्समा बिप्लव लाई गोन्जालो बनाउछु भने । उनको बुद्दिले के छुट्याउन सकेन भने- गोन्जालो र साइनिङ पाथ माथिको दमनको नाइके फुजिमोरी थियो र उस्लाई सिआइएको रबर स्ट्याम्प बनाइएको थियो । मानवता

गोदावरी लगेर काकाले भतिजि ताकेपछि…….
काठमाडाैँ,स्कुलको संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नाताले सानुबुबा पर्ने गोदावरीका ३२ वर्षीय किशोर खत्री केसी रहेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर

पुल बनाउदा एक भारतिय मजदुरको निधन, दुई घाइते
नेपालगन्ज ,बाँके राप्ति सोनारी गाँउपालिका बिनौनमा पक्की पुल बनाउदै गर्दा एक भारतिय मजदुरको मृत्यु भएको छ । शुक्रबार पुल बनाउदै गर्दा पिल्लरबाट खसेर भारत हात्तिछप्प्पा बंगालका मनिरुल हकको मृत्यु भएको हो । त्यस्तै पुल बनाउने क्रममा

बाँकेको डुढुवामा श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु
नेपालगन्ज, बाँके डुढुवा गाँउपालिका वडा नं १ खडैचामा श्रीमानले श्रीमतीलाई कुटेर हत्या गरेका छन । डुढुवा गाँउपालिका वडा नं १ खडैचामा नेहा कुमारी बडहीलाई उनका श्रीमान दिलिप बडहीले कुटेर हत्या गरेका हुन । पारिबारिक कलहबाट सुरू

बैद्य, मोहनबिक्रम, बिप्लव,आहुती, किराँती र ऋृषि कट्टेललाई सन्देश..
आदरणिय नेतागणहरु…. हार्दिक सलाम झन्डै दुइसय बर्षदेखि उत्पीडित राष्ट्र समुदायको विजयको युद्ध र सामन्तवाद तथा दास मालिकको पराजयको युद्धको एक चरण र त्यसपछिको यो ७० बर्ष पहिलेदेखिको सर्बहारा बर्गको पराजयको इतिहास अर्कोतिर नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको

शिक्षक संगठन कोहलपुरको परिषद सम्पन्न
कोहलपुर, नेपाल राष्ट्रिय शिक्षक संगठन काेहलपुरको प्रथम नगर परिषद बैठक सम्पन्न गरेको छ । शुक्रबार कोहलपुरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको गौरवशाली विगत चुनौती वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुरुवात भन्ने नाराका साथ प्रथम नगर परिषद बैठक

गाउँ गाउँमा पुग्यो निर्धनको स्वास्थ्य परिक्षण कार्यक्रम
कोहलपुर, निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको गाउँघर स्वास्थ्य परिक्षण कार्यक्रम शुक्रबार बैजनाथ गाउँपालिका वडा नं.८ मा सम्पन्न भएको छ । निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका संचालक, निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका

तैपनि कमरेड लालसलाम छ
कमरेड लाल सलाम छ दाइ जय नेपाल छ यो त मुखमा मात्र छ भित्रभित्रै भुजा ज्युनार छ आइसियोस छ, बक्सियोस छ उहाँहरुको सबारी छ आकाश, भुमी सब निषेध छ पहिले भन्दा बढी भ्रष्टाचार छ समाजमा

