समाचार Archive

लोकतन्त्रमा किन बढेको छ बलत्कार ?

नेपालको कुल क्षेत्रफल १४७१८१ बर्ग किलाेमिटर छ । हिमाल,पहाड,तराइको भु–भागले सिर्जित छ । पुर्व मेचिदेखि पश्चिम माहाकालीसम्म भारतको नक्सामा चढेको देश हो नेपाल । यहां विभिन्न मनोरम दृश्यहरु छन् । हिमाल हांसेको छ, पहाड मुस्कराएको छ

सबैभन्दा खुसी मानिस अविवाहित महिला

एजेन्सी,एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो । एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ

असोजबाट जनकपुरमा रेल गुड्ने पक्का …

आगामि असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ । रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ । नेपालमा भएको एउटै जनकपुर–जयनगर रेल छ वर्षदेखि पूर्ण

यस्तो छ ,सामाजिक कथानक चलचित्र अधुरोको गित र टिजर……

सुर्खेत,नेपाली सामाजिक कथानक चलचित्र ‘अधुरो’को गित र टिजर सार्वजनिक गरिएको छ । पुस्ता मिडिया प्रालीको ब्यानरमा बनेको सामाजिक कथानक चलचित्र अधुरोको गित र टिजर सोमबार एक कार्यक्रमका बिच सुर्खेतमा सार्वजनिक गरिएको हो । चलचित्र अधुरोको सुर्खेतको

जाजरकोटमा भिरबाट लडेर तिनको मूत्यु

जाजरकोट, बारेकोट गाउँपालिका ४ स्थित कराईचुला लेकको भीरबाट लडेर तीन युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा बारेकोट–५ का १६ वर्षीय भीमराज शाही, १७ वर्षीय नवराज सिंह र ४० वर्षीय पृथीबहादुर बस्नेत भएको बारेकोट गाउँपालिका अध्यक्ष

सरकारी प्रतिबन्ध लाई चुनौती दिदै विप्लबका विद्यार्थी संगठन निर्माणमा

बर्दिया, नेत्र विक्रम चन्द विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) बर्दिया ले प्रतिवन्धका वावजुत जिल्ला व्यापी संगठन निर्माणमा तिव्रता दिएको छ । विद्यार्थी जनजागरण अभियान अन्तर्गत बर्दियाको जनसेवा माबि, अमर सहिद माबि,

यातायात मन्त्री महाशेठ सवार गाडीनै पानिमा पौडिन थालेपछि……

काठमाडौँ, स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ३ स्थित दरौखोलामा निर्माण गरिने मोटरेबल पुलको शिलन्यास गर्न स्याङ्जा पुगेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको गाडी दरौ खोलामा भासिएको छ । पुलको शिलन्यासपश्चात पोखरा फर्किने क्रममा नदी तर्दै

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी

एजेन्सी, जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित

पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं,महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। मेडइन जापान लेखेको एक थान पेस्तोलसहित तिनकुनेबाट सञ्जय शेर्पालाइ  पक्राउ गरेकाे हाे । परिसरकाे विशेष टोलीले पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको परिसर प्रवक्ता डिएसपी

विप्लवको रगत चढाएर गणतन्त्र बलियो हुँदैन : विश्वप्रकाश

गोरखा ,नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लवको बली चढाएर लोकतन्त्र बलियो बनाउने सपना नदेख्न आग्रह गरेका छन्। नेपाली कांग्रेस, गोरखा नगरपालिकाको दोस्रो नगर सम्मेलनको उद्घाटन समारोहमा बोल्दै कांग्रेस नेता शर्माले बिप्लवकाे समास्या बार्ताबाट सामाधान गर्न सुझाएका