समाचार Archive

देश बिगारेको मैले र तँपाइले हो

मेरो देश त्यतिबेला बन्छ जब गल्ली गल्लीमा बाटो बन्छ । हरेक जिल्लामा सडक बन्छ ७७ जिल्लामा यसरी सबैले ईमान्दारिताका साथ काम गरेमा समाज बन्छ समाज अनुसार नेतृत्व बन्छ । कुनै पनि राजनितिक दल वा नेतृत्व नै

ससुराले खुकरी प्रहार गर्दा बुहारी गम्भीर घाईते

झापा, झापाको अर्जुनधारा नगरपालिका-९ मगर टोलमा ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते भएकी छन् । शनिवार दिउँसो पौने ४ बजेको समयमा ४८ बर्षीय ससुरा खड्ग बहादुर दाहाल र ३१ बर्षीया बुहारी सपना दाहाल बिच

बलिउड गायिकाको प्रस्तुतिले हंगामा ठमेल, तीन जना पक्राउ

काठमाडौं,बलिउड गायिका नेहा कक्करको प्रस्तुति चल्दै गर्दा राजधानीको ठमेलमा गएराति तनाव भएको छ । आयोजकले क्षमता भन्दा बढी टिकट विक्रि गरेपछि दर्शकले विवाद गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी सन्तोष

महासंघको आन्दोलन प्रति संचारमन्त्री बास्कोटाको आक्रोश -छलफलको थलो सडक होइन संसद हो

नेपालगन्ज, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल पत्रकार महासंघले गरिरहेको आन्दोलनप्रति  आक्रोश ब्यक्त गरेका छन । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा आइतबार नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकार महासङ्घले

मन्त्री र सचिवप्रति उब्जिएका प्रश्न

गत जेठ १५ गतेका दिन लोकसेवा आयोगले स्थानीय सेवाका लागि ९३३५ पदहरू पूर्तिका लागि विज्ञापन आव्हान गर्‍यो । १५ गतेको बिहानै सूचना प्रकाशित भएपछि सुरु भएको विज्ञापनविरूद्धको विरोध यी पंक्ति लेख्दासम्म झनझन चर्किरहेको छ । मधेस

गुठी विधेयकको विरोध गर्नेमाथि निर्मम प्रहरी दमन

काठमाडौं,गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले दमन गरेको छ । माइतीघर मण्डलामा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरी लाठी प्रहार गर्दा केही घाइते भएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले पानीको

सिन्धुपाल्चोकमा झाडापखलाको महामारी, एकै गाउँका ५० बढी बिरामी

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ। झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन्। केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । बिरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय

प्रश्नले जन्माएका प्रश्नहरु

देशमा ७ रेक्टर स्केलमाथिको भूइँचालो जान्छ भन्ने अफवाह फैलाएपछि आफूलाई ‘ज्योतिष हुँ’ भन्ने एक उट्पट्याङ अर्जुन क्षेत्री नामका युवक पक्राउ परे । यो जरुरी थियो । समाजमा आतंक मच्चाउने जो कोही होस सबक सिकाउन जरुरी छ

आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँमा आज भोटो देखाउने जात्रा मनाइँदैछ । भोटो जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गुठी संस्थान ललितपुरका अनुसार भोटो देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । यसैगरी, समारोहमा विभिन्न

सीमा खुल्ला गरिएपछि खाद्यान्नको जोहो गर्न हजारौँ भेनेजुएली कोलम्बियामा

एजेन्सी, सीमा क्षेत्र पुनः खुल्ला भएपछि भेनेजुएलाका हजारौँ नागरिकहरु अत्यावश्यक सामग्री किन्नका लागि छिमेकी देश कोलम्बिया प्रवेश गरेका छन् । खाद्यान्न, औषधिसहितका अत्यावश्यक सामग्री किन्नका लागि कोलम्बिया प्रवेश गरेका हुन् । राष्ट्रपति निकोशल मादुरोले गएको फेब्रुअरीमा