समाचार Archive

गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देखाए प्रस्तुती

काठमाडौँ, गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गरेका छन् ।शुक्रवार काठमाडौंमा एक औपचारिक कार्यक्रमका बीच देशका चर्चित तथा स्थापित हास्य कलाकारहरुले विभिन्न क्षेत्रको समसामयिक अवस्थाको सम्बन्धमा चोटिलो व्यंग्य गरेका हुन् ।

मिटरब्याजी सुदखोरबारे अनुसन्धान सुरू भइसक्यो

काठमाडौँ, सरकारी कार्यदल र नवलपरासीका मिटरब्याजी सुदखोर पीडितहरूबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । कार्यदलले प्रमाण संकलन र अनुसन्धान अगाडि बढाउने आश्वासन दिँदै घर फर्किन आग्रह गरेको छ । सरकारी कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव भीष्म भुसालले

निहारिका राजपुतद्धारा राष्ट्रपति भवन अगाडी आत्मदाहको प्रयास

काठमाडौँ, न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।उनलाई तत्कालै

राष्ट्रिय अनुसन्धानमा भागबन्डाका लागि दरबन्दी थपेर बढुवा

काठमाडाैं, सरकारले राष्ट्रिय अनुसन्धान विभागमा दरबन्दी थपेर विशिष्ट श्रेणीको अतिरिक्त प्रमुख अनुसन्धान निर्देशक पदमा दुईजनाको बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अनुसन्धान निर्देशकद्वय हुतराज थापा र ओम जोशीको बढुवा गरेको हो । भागबन्डाका आधारमा यी पद थपिएको

ट्रेड युनियनमार्फत आन्दोलनमा उत्रे कर्मचारी

काठमाडौं, राजपत्रअनंकित प्रथम श्रेणीका कर्मचारीहरू (नायब सुब्बा) हरूले निजामती विधेयकमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राख्दै आज बिहीबार माइतीघर मण्डलामा बृहत् प्रदर्शन गर्ने भएका छन्। देशभरका हजारों नासु तहका कर्मचारी सोमबारदेखि आन्दोलनमा उत्रिएपछि सरकारी कार्यालयको कामकाज

सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सभामुखको सरकारी निवास, लैनचौरमा शुक्रबार बिहान भएको भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । सभामुख

श्रीमतीको हत्या आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमती हत्याको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २३ ईटियाहीका दिनेशप्रसाद यादव छन् । उनले २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी

किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

काठमाडौं । पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ । भिटामिन ‘डी’ को प्रमुख

मिटरब्याजी पीडितका पक्षमा बाबुराम भट्टराई

काठमाडौँ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंमा धर्ना बसेका मिटरब्याजी पीडितहरूलाई न्याय दिन सरकारसँग माग गरेका छन्। मिटरब्याजी साहुहरूले उठीवास लगाएको भन्दै नवलपरासी पश्चिमका ६२ पीडित माइतीघर मण्डलामा धर्नामा बसेका छन्। नौ दिनदेखि धर्नामा बसेका उनीहरूलाई मासिक

सडक खन्ने क्रममा भीरबाट लडेर सैनिकको मृत्यु

हुम्ला, कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भीरबाट लडेर मृत्यु भएको छ। नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो। प्रमुख जिल्ला अधिकारी