समाचार Archive

घरको मूल ढोकामा नागको तस्विर टाँसेर नाग पञ्चमी मनाइँदै
आज देशभर नाग पञ्चमी मनाइँदैछ। घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिन्छ। यसरी घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ केजी सुन बरामद
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ केजी सुन बरामद भएको छ। हङकङबाट आएको ड्रागन एयरको जहाजका यात्रु २३ वर्षीय लि निङसिङले आफ्नो साथमा ल्याएको उक्त सुन बरामद भएको हो। उनले कपडाको पेटीमा लुकाएर ल्याएको सुन जाँचको क्रममा

बागलुङमा पहिरोले ५ घर पुरिए, तीन जनाको मृत्यु
बागलुङ,बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले पाँच घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । राति करिब १ बजे आएको पहिरोमा परी स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब

कश्मीरमा पुनःतनाव- शीर्ष नेता नजरबन्दमा
श्रीनगर । कश्मीरमा जारी हलचलको खबरका बीच जम्मू–कश्मीरमा सोमबार आधा रातदेखि सुरक्षा कडा पारिएको छ । श्रीनगरमा धारा १४४ लागू गरिएको छ भने जबकि जम्मूमा कर्फ्यू लागू गरिएको छ । श्रीनगरमा आधा रातदेखि नेशनल कन्फ्रेन्सका नेता

बाग्लुङको तुरतुरे ताल फुट्यो
बाग्लुङ । अबिरल वर्षाका कारण बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकामा बनेको क्रितिम ताल फुटेको छ । ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा बनेको कृत्रिम ताल अबिरल वर्षाका कारण बिहान ४ बजे फुटेको हो । ताल फुटेसँगै मध्यपहाडी लोकमार्गको

हामी लम्पट थियौँ र छौँ, तर यो हिसाब भविश्यमा जरुर मागिने छ …
दोश्रो विश्व युद्धताका कोरियन नागरिक माथि भएको उत्पीडन र जापानिज कम्पनिले गरेको शोषणको सोध भर्ना दाबी गर्दै , जापान माथि अहिले प्रश्न उठिरहेका छन । यही कारण तिक्तता बढीरहेको छ । भेनेजुएलामा भएको जनसंघर्षमा आफ्ना कम्पनिलाई

राजेन्द्र महत्तो सहित ८ जनाको नागरिकता खारेज
काठमाडाैं,सरकारले ८ जनाको नागरिकता खारेज गरेको छ । मन्त्रीपरिषद् बैठकले राजेन्द्र महत्तो, राजेश्वर महत्तो, विन्दे महत्तो, दानादेवी महत्तो, रामकिशोर महत्तो, राजकुमार महत्तो, स्वशी महत्तो र अशोक शाह को नागरिकता खारेज गर्ने निर्णय गरेको हो । विन्दे

अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु, २६ घाइते
ऐजेन्सी, अमेरिकाको टेक्सास स्थित इआई पासोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ ।सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा घटना भएको हो । एल पासो शहरमा भएको गोलीकाण्डमा अन्य २६ जना घाइते भएका छन्

झाडीमा तीन किलो यार्सागुम्बा !
गुलरिया,प्रहरीले बेवारिसे अवस्थामा हिमाली जडीबुटी यार्सागुम्बा बरामद गरेको छ। प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा रहेको गस्ती टोलीले बर्दियाको बाँसगढी नगरपालिक- ५ बाट झाँडीमा राखिएको ३ हजार ५० ग्राम यार्सागुम्बा बरामद गरेको हो। पूर्वपश्चिम राजमार्गअन्र्तगत पक्की सडकको
यात्रुवाहक बस दुर्घटना हुदा १३ यात्रु घाइते
तनहुँ, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा ४ ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार

