समाचार Archive

पशु बिमा प्रती किसानहरुको बडदो मह
सुर्खेत, जिल्लाको भेरी गंगा नगरपालीकाको समन्वयम लिर्बड र रिनीयवल वर्ड परीयोजनाको आर्थिक सहयोगमा बर्दिया राष्टिय निकुन्ज मध्य बर्ती क्षेत्र सुर्खेत भेरी गंगा नगरपालीका को वडा नं. ५ मा सामुहिक बाख्रा बिमा कार्यक्रम सन्चालन गरेको छ ।एक

सुनवल नगरपालिकाको शिक्षा शाखामा क्रान्तिकारीको ताला
रुपन्देही, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) नवलपरासीले सुनवल नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ ।विद्यार्थीका जायज मागहरुलाई नगरपालिका शिक्षा शाखाले बेवास्ता गरेको भन्दैँ बिहिवार तालाबन्दी गरिएको क्रान्तिकारीले जनाएको छ । सङ्गठनको तर्फबाट भाद्र २५ गते सुनवल

सिटिइभिटी कर्णाली प्रदेशलाई क्रान्तिकारीले बुझायो २ बुदे मागपत्र
विरेन्द्रनगर, नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समितीले सर्खेतले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद कर्णाली प्रदेशलाई ज्ञापनपत्र बुझाएको छ ।सङ्गठनको तर्फबाट केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला संयोजक मोहन धामीद्धारा हस्ताक्षरित दुई बुदे ज्ञापनपत्र प्राविधिक शिक्षा

नरैनापुरले विपद् सूचना व्यवस्थापन पोर्टल संचालन गर्ने
नरैनापुर, बाँकेको नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागु गर्ने भएको छ ।नरैनापुर गाँउपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले बुधबार आयोजना गरेको पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाँउपालिका

युवा जनस्वयमसेवक नेपाल जाजरकोटको अध्यक्षमा पदम
जाजरकोट, नेपाल कम्युनिस्ट पार्टी बहुमत) निकट युबा जनस्वयमसेवक, नेपाल जाजरकोटको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले पदमको अध्यक्षयतामा ३१ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको छ ।नेकपा (बहुमत) का केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज

नेपालगन्ज उपमहानगर-४ मा निशुल्क स्वास्थ शिविर हुँदै
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा न.४ का निशुल्क स्वास्थ्य शिविर सन्चालन हुँने भएको छ ।वडाकार्यालयको सहजीकरणमा बिशेषज्ञ डाक्टरसहितको निशुल्क निशुल्क औषधी सहितको स्वास्थ्य शिविर सन्चालन हुन लागेको वडाध्यक्ष गोपाल पुनले जानकारी दिए । डेंगु र मलेरिया (औलो)को

गोविन्द केसी र सरकारी वार्ता टोलीबीचको वार्ता निश्कर्षविहीन
काठमाडौं । स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच कुराकानी भएको छ । वार्तामा सहमति हुन सक्ने बुँदाबारे छलफल भए पनि कुनै सहमति

संविधान दिवसको अवसरमा सेतुविक चोकमा दिप प्रज्वलन
नेपालगन्ज, नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले संविधान दिवसको अवसरमा साेमवार साँझ नेपालगन्जको सहिद सेतुविक चोक र पाटी कार्यालयमा दीप प्रज्ज्वलन गरेको छ ।नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्ष दश वर्षिय जनयुद्ध जनआन्दोलन फलस्वरुप

नयाँ जनवादी आर्थिक नीति तथा कार्यक्रम
संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था हो । अहिले संसदीय व्यवस्थाले आफ्नो प्रतिक्रियावादी चरीत्र अनुसार संकट निम्त्याएको छ । यो संकटको हल संसदीय व्यवस्थाले गर्न सक्तैन । आज सतहमा झट्ट हेर्दा स्थिति सामान्य जस्तो देखिन्छ तर गहिराईमा विश्लेषणात्मक

काठमाडौंमा गोली प्रहार भएका व्यवसायीको उपचारका क्रममा मृत्यु
काठमाडौं, राजधानीको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यवसायीको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार

