समाचार Archive

उत्तराखण्ड ‘क्लाउड ब्रस्ट’: जाजरकोट कुशेका १३ जना बेपत्ता
जाजरकोट, भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमा परी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन् । कुशे गाउँपालिकाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै श्रावण २० गते उत्तराखण्डको उत्तरकाशीस्थित

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन् । मंगलबार राजविराजमा जिल्ला अधिवेशनको निर्वाचनमा

खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनु भएको छ । आज खानेपानी तथा ढल व्यवस्थापन विभागको

माओवादी केन्द्र र विप्लव नेकपाबीच छिट्टै एकता हुन्छः महासचिव गुरुङ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन् । बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार

माओवादी केन्द्रको निर्णय स्वागतयोग्य, नेकपा पनि एकता चाहन्छ: कर्णजीत बुढाथोकी
काठमाडौँ । नेकपाका स्थायी समिति सदस्य कर्णजीत बुढाथोकी ‘शुसिल’ले नेकपा माओवादी केन्द्रले पार्टी एकताबारे गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । उनले आफूहरु एकताको पक्षधर भएको भन्दै आफ्नो पार्टीले अब केन्द्रीय समिति बैठकले एकताबाट ठोस निर्णय

स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो जनआन्दोलनमा जुटौं : धर्मेन्द्र बास्तोला
काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्ला निराधार भएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत जानकारी दिए

धर्मेन्द्र बास्तोलाले भोलि पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले भोलि मंगलबार पत्रकार सम्मेलन गर्ने भएका छन्। साउन ६ देखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न पार्टीले साउन २० गते अनामनगरस्थित संवाद

नेपाल-चीन कुटनीतिक सम्बन्धबारे चर्चा
काठमाडौं । विश्व शक्तिका रुपमा स्थापित चीनबाट नेपालले राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका

मनभित्रको देश !
रातीको २ बजेको तितो निद्राबिच, साउदीको तातो बालुवामा जीवनको खोजी लिएर बस चढ्छु, झ्यालको सानो छिद्रबाट हेर्छु संसार। ठूला ठूला महल, आकाश छुने बिल्डिङहरू, लामो पुलमाथि बग्ने चकचके गाडीहरू, एउटा नयाँ दुनिया जस्तो लाग्छ कहिलेकाहीँ ।

जन्मदिनको अवसरमा वृक्षारोपण उदाहरणीय कार्य गर्दै पत्रकार चौलागाई
रौतहट रौतहट जिल्लामा जन्मदिन जस्तो व्यक्तिगत अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नयाँ अभ्यासको थालनी गरिएको छ । नेपाल पत्रकार महासंघका निवर्तमान सचिव गोबिन्द प्रसाद चौलागाईले आफ्नो जन्मदिनको अवसरलाई भिन्न ढंगले मनाउँदै चन्द्रपुर नगरपालिका–५ मरधरमा वृक्षारोपण कार्यक्रम आयोजना

