समाचार Archive

कांग्रेसको पदाधिकारी बैठक बस्दै, आजै उम्मेदवारको टुंगो लगाउने

काठमाडाैं,उपनिर्वचनका उम्मेदवारका बारेमा टुंगाे लगाउन नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउनेछ । पदाधिकारी बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का

स्थानीय तहका कामकारवाही विरुद्ध अख्तियारमा उजुरीको लर्को

कञ्चनपुर, अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक वर्षमा एक हजारभन्दा बढी उजुरी परेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकास निर्माण र स्थानीय तहको बजेट परिचालनमा भ्रष्टचार भएको भन्दै अख्यितारमा चालु आर्थिक वर्षमा एक

महरा प्रकरण- थुनामा पर्लान् कि धरौटीमा रिहा होलान् ?

काठमाडौँ,जवर्जस्ती करणी उद्योग प्रयासको अभियोगमा मुद्दा खेपिरहेका पूर्व सभामुख कृष्णबहादुर महराको आइतबारबाट थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छोड्ने वा सामान्य तारेखमा रिहा गर्नेमध्ये एक आदेश हुनेछ ।

आज पनि ग्राण्डी अस्पताल गए प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली आइतवार(आज) पुन अस्पताल गएका छन् । प्रधानमन्त्री ओली आइतवार(आज) विहान ९ बजेपछि धापासीस्थित ग्राण्डी अस्पताल गएका हुन् । डायलाइसिस गर्न का लागि उनी अस्पताल गएका हुन् । ‘डायलाइसिसका लागि प्रधानमन्त्री अस्पताल प्रस्थान

घाँस काट्न जंगल गएकी महिला मृत भेटिइन्

सप्तरी, घाँस काट्न जङ्गल गएकी एक महिला सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ जण्डोलमा आज मृत भेटिएकी छिन् ।चार दिनदेखि हराइरहेकी स्थानीयवासी ३६ वर्षीया बुलु खातुन मृत भेटिएकी हुन् ।  घाँस काट्न गएकी खातुन राति अबेरसम्म घर नफर्केपछि

श्री प्रभात पचालझरना बहुउद्देश्यीय सहकारीको सार्वजनिक सुनुवाइ सम्पन्न

कालीकोट,कालीकोटको पचालझरना गाउँपालिका श्री प्रभात पचालझरना बहुउद्देश्यीय सहकारी संस्था लि.को  सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको जारकोटमा शनिबार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको हो । सहकारीले युवाहरूको स्वरोजगारको लागि समाुहिक बाख्रा पालन समेत गरेको

यसकारण अध्यक्ष प्रचण्ड नेपालगन्ज आउदै

बाँके, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कात्तिक १९ गते नेपालगञ्ज आउने भएका छन् ।नेकपा बाँके जिल्ला कमिटिको आयोजनामा हुने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’

सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन् । धुम्बाराहीमा धनवन्तरी पार्कको शनिबार उद्घाटन गर्दै उनले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने बताए

ऋण तिर्न भन्दै नदीमा पसे बोटेहरु, यसरी खोजिन्छ सुन

तनहुँ, चाडपर्व मनाउँदा लागेको साहुको ऋण तिर्न तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारीका बोटेहरु सुन खोज्न नदी किनारातर्फ लागेका छन् । नेपालीहरुको चाडपर्व दशैँ र तिहार मनाएपश्चात् साहुको ऋण तिर्न करीब एक दर्जन बोटेहरु विभिन्न नदी किनारामा

चितुवा नियन्त्रणका लागि ३० लाख बजेट विनियोजन

तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले रु ३० लाख बजेट विनियोजन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले चितुवा नियन्त्रणका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारका