समाचार Archive

बाबुराम र वामदेव हँसिया हथौडाबाट चुनाव लड्ने
काठमाडौँ । आउँदो निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले

रुपन्देहीकोमा गोली चल्यो, एक जना घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले

संसदीय व्यवस्था भित्र गरिने निर्वाचनले देशको संकट टार्न सक्दैन् : हेमन्त प्रकाश वली
बाँके, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का प्रवक्ता हेमन्त प्रकाश वली ‘शुदर्शन’ ले अहिलेको संसदीय व्यवस्थामा गरिने कुनैपनि खाले निर्वाचनले देशको बर्तमान संकट टार्न नसक्ने बताएका छन् ।पार्टीको कणाली व्यूरोद्धारा बाँकेको नेपालगन्जमा आयोजित पत्रकारहरु संगको भेटघाट कार्यक्रममा

विवादास्पद नागरिकता विधेयक फिर्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक फिर्ता भएको हो ।संघीय संसदबाट विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३

कर्णाली प्रदेशका पर्यटन मन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार बिहान ११ बजे प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । नेकपा माओवादी केन्द्रका

यसकारण चिनले गर्यो तातोपानी नाका बन्द
तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी

विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिन उच्च अदालत सुर्खेतको फैसला
बिरेन्द्रनगर, उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क नलिन फैसला गरेको छ । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र मोहम्मद जुनैद आजादको संयुक्त इजलासले आज सुर्खेतमा रहेका सामुदायिक विद्यालयहरुलाई विद्यार्थीहरूबाट भर्ना शुल्क नलिन फैसला गरेको हो

गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देखाए प्रस्तुती
काठमाडौँ, गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गरेका छन् ।शुक्रवार काठमाडौंमा एक औपचारिक कार्यक्रमका बीच देशका चर्चित तथा स्थापित हास्य कलाकारहरुले विभिन्न क्षेत्रको समसामयिक अवस्थाको सम्बन्धमा चोटिलो व्यंग्य गरेका हुन् ।

मिटरब्याजी सुदखोरबारे अनुसन्धान सुरू भइसक्यो
काठमाडौँ, सरकारी कार्यदल र नवलपरासीका मिटरब्याजी सुदखोर पीडितहरूबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । कार्यदलले प्रमाण संकलन र अनुसन्धान अगाडि बढाउने आश्वासन दिँदै घर फर्किन आग्रह गरेको छ । सरकारी कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव भीष्म भुसालले

निहारिका राजपुतद्धारा राष्ट्रपति भवन अगाडी आत्मदाहको प्रयास
काठमाडौँ, न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।उनलाई तत्कालै