समाचार Archive

चिसो बढेपछि प्रहरीले मिलायो आगो ताप्ने व्यवस्था
रौतहटमा चिसो बढेसँगै प्रहरीले सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाएकाे छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको हो । चिसो र शितलहर बढेपछि जिल्लाकाे जनजीवन प्रभावित बन्न पुगेकाे छ
नक्कली नोटसहित ४ बंगलादेशी नागरिक पक्राउ
भक्तपुर । महानगरिय प्रहरी वृत्त थिमिले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले नक्कली नोट पसलमा दिएर फरार हुने बंंगलादेशी नागरिक २६ वर्षका सुमन खान पक्राउ गरेको हो । अनुसन्धानका लागि उनीसँगै कोठमा बस्दै
काठमाडौंबाट ९९ चिनियाँ नागरिक पक्राउ
काठमाडौं,प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट शंकास्पद गतिविधि गर्ने ९९ जना चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको छ। उनीहरूलाई विभिन्न शंकास्पद गतिविधि गरेको उजुरीका आधारमा पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले बताए। बाँसबारीमा रहेका केही घरहरुमा शंका लागेर
देउवाले भारतीय राजदूतलाई यसरी बिदाइ गरे
काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई बिदाइ गरेका छन् । सोमबार देउवाले पुरीलाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर पुरीको बिदाइ गरेका हुन् । यो क्रममा देउवाले काँग्रेसका शीर्ष

वडा अध्यक्षले घरमा डोजर लगाएपछि बेहोस भइन् चन्द्रकला……. (भिडियो सहित)
नेपालगञ्ज उपमहानगरपालिका–२०, गायत्रीनगरकी चन्द्रकला थारु ४० बर्षकी भइन थारुको जिन्दगीले ४० औँ बसन्तहरु पार गरिसकेको छ । ४० औँ बसन्तसम्मा आउदा उनका जिन्दगीका उतारचढाबहरुले पनि ४० औँ उत्कर्षमा पुर्याएका छन । सँधै गरिबीको घेराबन्दीमा अल्झिरहको थारुलाई

जनकपुरको बीच सडकमा शंकास्पद वस्तु
धनुषा । जनकपुरको तिरहुतिया बजारमा बीच सडकमा शंकास्पद वस्तु भेटिएको छ । जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करिब ५० मिटर दुरीमा रहेको बजार छेउमा शंकास्पद वस्तु भेटिएको हो । बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि बिहानै

अतिक्रमित जग्गा फिर्ता गर्ने काममा मन्त्री अर्यालको सक्रियता
काठमाडाैँ,भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद र शक्तिको दुरुपयोग गरी हडपिएका सरकारी जग्गा फिर्ता लिने प्रक्रिया शुरू भइसकेको बताएकी छन् । सर्लहीको बरहवामा व्यक्तिको नाममा दर्ता गरिएको १९ बिघा सरकारी जग्गा गत साता

सेमेस्टर प्रणालीमा देखिएका समस्या
सेमेष्टर प्रणाली के हो ? आजको २१ औं शताब्दीमा शैक्षिक कार्यक्रमलाई समय सापेक्ष रुपमा परिमार्जन गरी विश्व वजारमा प्रतिस्प्रर्धी गर्ने क्षमतावान तथा दक्ष नागरीक निर्माण गर्न हरेक विश्वविद्यालय सामु चुनौती थपीएको छ । विभिन्न समस्याको बाफजुत
गाउँपालिका अध्यक्ष अपहरणको जिम्मा विप्लव नेकपाले लियो
काठमाडौं । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको अपहरणको जिम्मेवारी विप्लव नेकपाले लिएको छ । विप्लव नेकपाका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मेवारी लिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘निज शाहीले

आफनै नेताबाट कुटिएको पत्रकार शर्माको दावी, पुजन भन्छन् संलग्नता छैन
कोहलपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ५ नम्बर प्रदेश कमिटी सदस्य पुजन बिश्वकर्माले गुण्डा प्रयोग गरि बाँकेका पत्रकार सङ्गिन शर्मालाई आईतबार साँझ कुटपिट गरि घाईते बनाएका छन । घाइते पत्रकार शर्माका अनुसार नेकपा नेता पुजन

