समाचार Archive

भरुवा बन्दुक र गोली सहित दुई पक्राउ

धरान , बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।वन गस्ती गर्ने क्रममा बराह क्षेत्र नगरपालिका–३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय पे्रम कार्कीलाई पक्राउ

उडेको पाँच मिनेटमै सैन्य विमान दुर्घटना, १८ जनाको मृत्यु

ऐजेन्सी, सुडानमा सैन्य विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ। पश्चिमी डार्फुर राज्यमा सैन्य विमान दुर्घटनामा परेको हो।घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। प्रान्तीय राजधानी एल जेनिनाको एयरपोर्टबाट उडेको पाँच

यसकारण गरे बामदेवले राष्ट्रियसभाको उम्मेद्धवारी अस्वीकार

काठमाडौं, प्रधानमन्त्री बन्नका लागि मार्ग प्रशस्त गर्ने गरी संविधान संशोधन गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नदेखिपछि नेकपा सचिवालय सदस्य बामदेव गौतमले राष्ट्रियसभा उम्मेद्वारको प्रस्ताव अस्वीकार गरेका छन्

१९ लाख घुससहित सडक डिभिजनका प्रमुख सहित दुई इन्जिनियर पक्राउ

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १९ लाख रुपैयाँ घुससहित तीनजनालाई पक्राउ गरेको छ।सडक डिभिजन कार्यालय लहानका प्रमुखसहित अन्य २ इन्जिनियर १८ लाख ९६ हजार घुससहित शुक्रबार साँझ पक्राउ परेका हुन्। अख्तियारको बर्दिबास कार्यालय प्रमुख नारायणप्रसाद

देश बनाउन युवाहरुको नयाँ संकल्पको खाँचोः मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश बनाउन युवाहरुको नयाँ संकल्प खाँचो रहेको बताएका छन् । गुडलिंक मिडियाद्वारा सञ्चालित कुसेन्यूज डटकम अनलाइन पत्रिकाको तेस्रो वार्षिक उत्सवका अवसरमा शुक्रबार सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सो

राष्ट्रियसभा सदस्यका लागि मनोनयपत्र दर्ता आइतबार

काठमाडौं, राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ ।उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको

यसकारण पर्यो एआइजी बढुवा सिफारिसविरुद्ध लोक सेवामा उजुरी

काठमाडौं, नेपाल प्रहरीमा प्राविधिकतर्फको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ ।प्रहरीको प्राविधिक तर्फका नायव महानिरीक्षक (डिआइजी) डा. मिनराज पाठकले शुक्रबार लोक सेवा आयोगको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरी दिएका हुन् । गृहसचिव

नेपालगन्जमा एका बिहानै चट्याङ्ग पर्दा एकै परिवारका ५ घाईते

नेपालगन्ज, नेपालगन्जमा चट्टयाङ्ग लागेर एकै परिवारका पाँचजना घाइते भएका छन् ।शुक्रबार बिहान चट्टयाङ्ग ५ बजे तिर नेपालगञ्ज उमपहाँनगरपालिका वडा नम्बर १३ महापुरवाका ५४ बर्षिय गुरुदिन खटिक, ५५ वर्षिय श्यामकला खटिक, ४५ बर्षिय राजितराम खटिक, १८ वर्षिय

पश्चिमी वायुको असर : अझै तीन दिनसम्म मौसम खराब हुने

देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने

कम्पनी रजिस्ट्रार कार्यालय बिचौलियाको घेराबन्दीमा

काठमाडौं,कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा बिहीबार करिब ११ बजेतिर विद्युत् लाइन गयो । सेवाग्राहीको चाप थियो । विकल्पमा जेनेरेटर राखिए पनि तत्कालै सञ्चालन भएन । अनलाइनबाट नयाँ कम्पनी दर्ताको फाराम जाँच गरिरहेका कर्मचारी घाम ताप्न निस्किए ।