समाचार Archive

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने

काठमाडौं ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिने भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिने भएका हुन् । आज दिउँसो नै उनले राजीनामा

सञ्‍चारमन्त्री बास्कोटाले यसरी मागेका थिए ३० अर्बको एमओयुमा ७४ करोड कमिसन

काठमाडौं,सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस लेनदेनका लागि गरेको कुराकानीको ‘अडियो टेप’ सार्वजनिक भएको छ । मन्त्री बाँस्कोटाले ७० करोडको लेनदेनका लागि गरेको भनिएकाे कुराकानीको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । अडियाेमा मन्त्री

उपराष्ट्रपति निवासको गेटमा भेटियो शंकास्पद वस्तु

काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुनको निवासको गेटमा शंकास्पद वस्तु भेटिएको छ । लैनचौरस्थित लैनचौरस्थित उपराष्ट्रपति निवासको गेटमा शंकास्पद वस्तु भेटिएको हो । एक जना महिलाले निवासको दक्षिण गेटमा झोला राखेर फर्किएको सीसी टीभी फुटेजमा देखिएपछि उपराष्ट्रपतिको सचिवालयले

तत्काल बाँके–बर्दिया कर्णालीमा गाभिने सम्भावना छैन : प्रचण्ड

सुर्खेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने

गुणात्मक शिक्षाको लागि शिक्षकमा निर्भर रहन्छ : मन्त्री पोखरेल

काभ्रे, काभ्रेपलाञ्चोक ‘साक्षर’ जिल्ला घोषणा भएको छ। जिल्लाका ६ नगरपालिका र ७ वटा गाउँपालिकाले साक्षरता घोषणा गरेपछि जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समितिले शिफारिशग गरेसँगै ‘साक्षर’ जिल्ला घोषणा गरेको हो। मापदण्ड

प्रहरीसहित ३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग्दा माग्दै रंगेहात पक्राउ परेका १ प्रहरीसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सिन्धुलीको ध्याङलेख गाउँपालिकाका इन्जिनियर दिलिप कुमार साहविरुद्ध २ लाख ३० हजार, काठमाडौंको चन्द्रागिरी

चीनबाट ल्याएर क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वस्थ

काठमाडौं, चीनबाट ल्याएर क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनबाट उद्धार गरेर ल्याई क्वारेन्टाइनमा राखिएका नेपालीहरुको स्वास्थ्य परीक्षणका क्रममा कसैमा पनि कोरोना भाइरस नभएको स्पष्ट पारेको हो । मन्त्रालयले बुधबार मन्त्रालयमा

पाँच दिनभित्र देश छाड्न अमेरिकी पत्रकारलाई चीनले दियो चेतावनी

बेइजिङ, चीनले अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ। अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा तीन जना पत्रकारलाई चीन छाड्न लगाइएको उक्त पत्रिकाले जनाएको छ। पत्रिकाले माओको शासन कालपछि

हरियाली पलाँता अभियानको शुभारम्भ, अषाढसम्मा ६ लाख विरुवा उत्पादन गर्ने दावी

कालिकोट, कालिकोटको पलाँता गाउँपालिकाले हरीयाली पलाँता अभियान शुभारम्भ गरेको छ । पलाँता गाउँपालिकाले १ बर्षमा १ लाख विरुवा रोप्ने लक्ष्य सहित हरियो पलाँता अभियान शुभारम्भ गरेको हो । शुख्खा पलाँता क्षेत्रमा १ घर १ नर्सरी उत्पादनसँगै

कौरव VS कमरेड

भगवान श्रीकृष्णको छोरा साम्बप्रति युवतीहरु भुतुक्कै हुन्थे । तर उनको प्रेम भने परमशत्रु दुर्योधनकी छोरी लक्ष्मणासंग बस्यो । उनीहरु एक अर्काप्रति यति आशक्त कि संगै जिउने, मर्ने कसम खाएका थिए । यिनीहरुको प्रेमले पाण्डव र कौरव