समाचार Archive

भक्तपुर सडकमा अत्याधुनिक ‘राडार गन’ जडान

भक्तपुर, तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक ‘राडान गन’ जडान गरेको छ । विकसित देशमा सडकमा सवारीसाधनको गति नाप्न प्रयोग हुने यस प्रकारको उपकरण

चीनलगायत ५ देश उडान रोक्न सर्वोच्चको आदेश

काठमाडौं, सर्वोच्च अदालतले कोरोना भाइरसको उद्गम देश चीन तथा उच्च संक्रमण देखिएका दक्षिण कोरिया, जापान लगायतबाट सिधै तथा ट्रान्जिट भएर आउने उडानहरु रोक्न सरकारका नाममा परमादेश जारी गरेको छ । अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमाथि

सभामुख सापकोटा र साउदी अरेवियाका राजदूतबीच भेटवार्ता

काठमाडौँ, सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि साउदी अरेवियाका राजदूत मुसदै सुलेमान एम अलमारवानीले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत मुुसेइडले सापकोटालाई सभामूखमा निर्वाचित भएकोमा बधाई ज्ञापनगर्दै सफल कार्यकालको शुुभकामना

ट्राफिक प्रहरीले दियो २१ जना चालकलाई सम्मान

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा विभिन्‍न मितिमा भाडाका कारमा छुटेका नगद, गरगहना र महत्वपूर्ण सामानहरू यस महाशाखामा आफैँ बुझाउन ल्याउने २१ जना ट्याक्सी चालकलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा युवराज राना मगर, यज्ञ प्रसाद बराल,

कोरोनाको त्रास : चिकित्सकलाई लामो बिदा नबस्न आह्वान

काठमाडौं , नेपाल चिकित्सक संघले चीनको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण नेपालमा पनि हुनसक्ने भन्दै सचेत रहन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा अनुरोध गरेको छ । संघका महासचिव बद्री रिजालले सोमबार एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य

कोरोना संक्रमणबाट बच्न अत्यावश्यक कदम चाल्न सर्वोच्चको आदेश

काठमाडौं,कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तत्काल अत्यावश्यक कदम चाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोनानियन्त्रणका लागि आवश्यक पहलकदमी लिनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गर्नसर्वोच्च अदालतमा रिट दायर

उपराष्ट्रपतिले प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यलाभको कामना

काठमाडौं,उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् ।   उनले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए । उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । प्रेस संयोजक

प्रधानमन्त्रीलाई मिर्गौला यिनले दिँदैछिन्

काठमाडौं, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक गरिन लागिएको मिर्गौला प्रत्यारोपणको लागि अस्पताल भर्ना हुँदैछन् । बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार(आज) अस्पताल भर्ना

खरिपाटी क्वारेन्टाइनमा रहेका १ सय ७५ जना आजै घर फर्किने

काठमाडौं, भक्तपुरस्थित खरिपाटी क्वरेन्टाइनमा रहेका १ सय ७५ जना नेपालीको दोस्रो पटकको कारोना परीक्षणको रिपोर्ट आज दिउँसो आउने भएको छ । चीनको कोरोना प्रभावित क्षेत्रबाट गत फागुन ४ गते नेपाल ल्याइएका उनीहरुको दोस्रो पटकको कोरोना परीक्षण

विप्लव समूह शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पक्राउ

जनकपुरधाम , प्रतिबन्धित नेकपा विप्लव समूहका अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गौरी नारायण मण्डल परेका छन्। धनुषाको मिथिला बिहारी नगरपालिका ३ मिथिलेश्वर घर भएका मण्डललाई धनुषाकै गणेशमान चारनाथ नगरपालिका ५ सखुवनी खोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी