समाचार Archive

होली खेल्दा अपनाउनुपर्ने १० सावधान

आज फागुपूर्णिमा अर्थात रंगहरुको पर्व होली । हिन्दू संस्कृति अनुसार विष्णुका परम भक्त प्रह्लादसंग जोडिएको होली पर्वलाई असत्यमाथि सत्यको जीत भएको हुँदा सद्भावका रुपमा मनाइन्छ ।   किंवदन्ति अनुसार हिरण्यकश्यपुका पुत्र प्रह्लादले फुपु होलिकालाई आगो भष्म पारेको

गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात

पोखरा,औषधि व्यवसायी सङ्घ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आइतबार यहाँ आयोजित छलफलमा व्यवसायीले बजारमा औषधि अभाव नरहेको जानकारी दिए ।

म्यानचेस्टर डर्बीमा युनाइटेडको महत्वपूर्ण जीत

एजेन्सी, म्यान्चेस्टर डर्बीमा युनाइटेड विजयी भएको छ । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेको हो । आइतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो

कसरी बचाउने होलीको रंगबाट आँखालाई ?

आज देशको हिमालीसहित पहाडी जिल्लाहरुमा होली मनाइँदै छ । कोरोना भाइरसको महामारीका कारण होली नखेल्न सरकारको आग्रहमा तुलनात्मक रुपमा होलीको माहौल कम भएपनि यो पर्वमा रमाउनेहरुको भने कमी छैन । तर होली खेल्दा केही कुरामा सावधानी

आज देशभरको मौसम सफा रहने,

काठमाडौं,जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल उल्लेखनीय मौसमी प्रणाली नभएकाले देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया

‘कोरोनाको संक्रमण रोक्ने तयारी नै पुगेको छैन’

कोरोना भाइरस नेपालको कुना–कुनामा गइसकेको छ । एक्कासि धेरै मानिसको मृत्यु भयो या धेरै बिरामी भए भने मात्र यसको प्रभाव के हो भन्ने थाहा हुन्छ । बितेको २ वर्षमा निमोनिया र श्वास प्रश्वासको समस्याबाट कति मान्छेको

कोरोना भाइरस : मृतकको संख्या ३८ सय ६ हजार सिकिस्त

काठमाडौं , कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको

राष्ट्रपति भण्डारीले दिइन फागुपूर्णिमाको शुभकामना

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । उनले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न

आज २०७६ फागुन २६ गते सोमबारको राशिफल

आज २०७६ फागुन २६ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

पचालझरनाको जारकोटमा देउडा खेल्दै मनाइयो नारी दिवस

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका वडा नं ४ जारकाेटमा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न मनोरन्जनात्मक कार्यक्रम गरि मनाइएको छ । पचालझरना गाउँपालिका वडा नं ४ जारकोटमा देउडा खेल्दै मनाइएको हो । हरेक वर्ष मार्च ८ तारिखका