समाचार Archive

विश्वभर कोरोनाबाट मृत्यु हुने २१ हजार १९१ पुग्यो १९८ देशमा संक्रमण

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ

११३७ मा फोन गर्नुस्, घरमै आउँछ अत्यावश्यकीय सामान

सरकारले काठमाडौँ उपत्यकाका वासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न मिनिट्रकको व्यवस्था गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर ११३७

पाकिस्तानमा ३ पत्रकारलाई कोरोनाको संक्रमण भएको पुष्टि

काठमाडौं,पाकिस्तानमा तीनजना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पाकिस्तानका न्‍यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९को संक्रमण देखिएको पाकिस्तानी अनलाइन पत्रिका डेली टाइम्सले जनाएको छ । उनीहरुको नाम

एक परिवारलाई मासिक एक सिलिन्डर उपलब्ध गराइने

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ वितरण नीति तथा प्रणाली

कोरोनाबाट इटालीमा ज्यान गुमाउनेको स‌ंख्या ७ हजार ५ सय नाघ्यो

काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय सबैभन्दा बढी इटालीमा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ६ सय ८३ जनाले

आज २०७६ फागुन १३ गते विहीबारको राशिफल

आज २०७६ फागुन १३ गते विहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

सामान मात्रै आयात निर्यात गर्न चिनियाँ नाका खोल्ने सरकारको निर्णय

काठमाडौं, सरकारले सामान मात्रै आयात निर्याता गर्ने गरी चिनतर्फका दुई खुलाउने निर्णय सरकारले गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले माघ १५ चिनियाँ नाका खुला गर्ने

चिनियाँ कम्पनीले पठायो नेपाललाई ३६ लाखको कोरोना परीक्षण गर्ने किट

काठमाडौं, चीनको बेइजिङस्थित नेपाली दूतावासले बेइजिङ सभान्ट बायोटेक्नोलोजी कम्पनी लिमिटेडले सहयोग स्वरुप प्रदान गरेको दुई हजार थान कोरोना भाइरस टेष्टिङ किट बुधबार काठमाडौंतर्फ पठाएको छ । दूतावासले पठाएका किटहरू ल्हासास्थित नेपाली महावाणिज्य दूतावास हुँदै काठमाडौं आइपुग्ने

दाङमा दोस्रो दिन लकडाउन उलंघन गर्ने २ सय ५६ सवारी साधन प्रहरी नियन्त्रणमा

दाङ,नेपाल सरकारले गरेको लकडाउनको उलंघनको भन्दै दाङका विभिन्न स्थानबाट प्रहरीले २ सय ५६ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण रोक्नका लागी लकडाउन उल्लंघन गर्ने २ सय ५६

भारतमा कोरोना संक्रमित मध्य ४८ जना निको भए

भारत,छिमेकी मुलुक भारतमा कोभिड-१९ बाट संक्रमित मध्ये ४८ जना निको भएर घर फर्किएका छन् । भारतीय मिडियाका अनुसार हालसम्म भारतमा ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने ११ जनाले ज्यान गुमाईसकेका छन् ।