समाचार Archive

सीमामा रोकिएका नेपाली ट्युबबाट धमाधम नेपालतर्फ

दार्चुला , नेपाल–भारत लकडाउनको मौका छिपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत नेपाल भित्रिएका छन् । मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन् । यो क्षेत्रका स्थानीय मात्र नभई बैतडी र

एक वर्षको सजाय एक दिनमै भुक्तान

जकपुरधाम ,धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका लागि ११ चैत २०७६ मा महोत्तरीको जलेश्वर कारागार पुगेका थिए । अदालतको फैसलाअनुसार यादवलाई ११ चैत २०७७

चीनबाट ल्याइएका मेडिकल सामग्री सातवटै प्रदेशमा

चीनको गोन्जाओबाट कोरोना भाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौँ ल्याइएको छ । नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामग्री नेपाल ल्याइएको हो । चीनबाट अनुदान

कोरोनाबाट अमेरिकामा एकै दिनमा १८ हजार संक्रमित, २ सय ५५ को मृत्यु

काठमाडौ, अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सख्या २ हजार ४ सय ७५ पुगेको छ । १ लाख ४१ हजार ८ सय ५४ जना संक्रमित छन् । संक्रमितमध्ये ४ हजार ४ सय ३५ जनाले उपचारपछि घर

कोरोना प्रभावित क्षेत्रमा खटिनेको २५ लाख बराबरको बीमा हुने

काठमाडौं,सरकारले कोरोना भाइरस प्रभावित क्षेत्रमा कोरोना प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, सरसफाइमा खटिने कर्मचारी तथा एम्बुलेन्स चालकहरुको बीमा गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित क्षेत्रमा खटिनेको २५ लाख रुपैयाँ बराबरको बीमा गर्ने भएको

कोरोनाबाट मृत्यु हुने ३३ हजार ९ सय र १ लाख ५० हजार निको भए

काठमाडौं ,कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ५ बजेसम्म थप ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६

आज २०७६ चैत १७ गते सोमबारको राशिफल

आज २०७६ चैत १७ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले

लकडाउन प्रभावितलाई स्थानीय तहबाट राहत दिने सरकारको निर्णय

काठमाडौं ,सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनबाट प्रभावित ज्याला मजुदरी गर्ने श्रमिक वर्गलाई स्थानीय तहबाट राहत दिने निर्णय गरेको छ । आइतबार राती बसेको बन्त्रीपरिषदको बैठकले स्थानीय तहले खडा गरेको कोष मार्फत राहत

नेपालगंज मुस्लिम समाजले बाड्यो ७ सय घरपरिवारलाई राहत सामाग्री

नेपालगन्ज,बाँके नेपालगन्ज मुस्लिम सामाजले दुईदिनको अन्तरालमा करिब ७ सय परिबारलाई राहत सामाग्री बितरण गरेको छ । नेपालगंजको विभिन्न वडाहरूमा नेपालगंज मुस्लिम समाजको तर्फबाट राहत बितरण गरेको हो । त्यस्तै पहिलो चरणमा राहत नेपालगंज मुस्लिम समाजले पहिलो

लकडाउन चैत २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका