समाचार Archive
भारतको बहराइचमा एक नेपालीसहित आठ जनामा कोरोना
बर्दिया, नेपालको बर्दिया जिल्लासँग सीमा जोडिएको भारत उत्तर प्रदेशको बहराइचमा एक नेपालीसहित आठ जनामा कोरोना संक्रमण भेटिएको छ । रुपैडिहास्थित सेल्टर क्वारेन्टाइनमा तीन नेपालीको नमुना परीक्षण गर्दा एक जनामा कोरोना पोजिटिभ पाइएको हो । उनीलगायत ५०

अटो चालकमा कोरोना संक्रमण देखिएपछि, चढ्नेहरु चिन्तित
उदयपुर, जिल्लामा एक अटो चालकमा पनि कोरोना संक्रमण देखिएकाे छ । विदेशबाट आएर अटो चलाउँदै आएका व्यक्तिमा कोरोना संक्रमित देखिएको हो । एकै परिवारका ५ जना संक्रमितमा अटो चालक पनि पर्छन् । अटो चालकसहित उनका १८
पूर्व आईजिपी खनालमाथि कार्वाही हुनुपर्छ : डा भट्टराई
काठमाडौं, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि कारवाहीको माग गरेका छन् । पूर्व महानिरीक्ष्क खनालले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुर पुगेर काठमाडौं ल्याएको स्वीकार गरेकोबारे एक सामाचार सार्वजनिक भएपछि डा भट्टराईले
पूर्वसचिव उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश
काठमाडौं, पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश दिएको छ । थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ सरकारी अधिकारीलाई

वादी समुदायको पीडा– न काम गर्न पाइन्छ, न त राहात नै !
टीकापुर, दैनिक ज्यालादारी तथा मागेर जीवन निर्वाह गर्दै आएका कैलालीका वादी समुदायलाई छाक टार्न समस्या भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेपछि वादी समुदायले काम गर्न र अन्यत्र घरघर गएर माग्न जान

राजपा र समाजवादीबीच भएको एकताबारे सभामुखलाई जानकारी
काठमाडौं, समाजवादी पार्टी र राजपाबीच एकता भएर जनता समाजवादी पार्टी गठन गरिएको नेताहरुले सभामुख अग्नीप्रसाद सापकोटालाई जानकारी गराएका छन् । नेताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई विहीबार भेट गरी दुई पार्टी बीच एकता भएकोबारे जानकारी गराएका हुन् ।

कुहिएको खाद्यान्न बाँडेको आरोपमा पक्राउ परेका मेयर धरौटीमा छुटे
काठमाडौं, राहतमा कुहिएको दाल र चामल बाँडेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन्। मेयर यादवसहित ११ जनालाई जिल्ला प्रशासन कार्यालय बाराले दुई लाख ८१ हजार रूपैयाँ धरौटी लिएर
ट्रम्पले लगाए ग्रिनकार्ड र अमेरिका प्रवेशमा प्रतिबन्ध
काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनकार्ड र विदेशीलाई अमेरिका प्रवेशमा रोक लगाएका छन् । कोरोना भाइरसको संक्रमण फैलिन रोक्न भन्दै ट्रम्पले सो यो कदम चालेको बताएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने

अन्ततः झुके प्रधानमन्त्री ओली ! अध्यादेश फिर्ता लिने
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली विवास्पद दुई अध्यादेश फिर्ता लिन तयार भएका छन् । पार्टीभित्र र बाहिर चर्को विरोध भएपछि ओली अध्यादेश फिर्ता लिन तयारभ एका हुन् । समाजवादी पार्टी फुटाउन गरिएको प्रयास पनि असफल

कोरोनाबाट भारतमा २१ हजार ८ सय संक्रमित, ६८१ को मृत्यु
नयाँदिल्ली, भारतमा पछिल्लो २४ घण्टामा १४८६ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। यसका साथै भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या २१ हजार ७ सय ९७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट

