समाचार Archive

म्याग्दीबाट राप्ती गाउँपालिकामा आएका ११ जना क्वारेन्टानमा भर्ना

भालुवाङ ,म्याग्दीबाट राप्ती गाउँपालिकामा आएका ११ जना युवाहरू मध्ये ६ जनामा ज्वरो देखा परेपछि ११ जनालाई नै क्वारेन्टानमा भर्ना गरिएको छ । मजदुरी गरि हिड्दै र विभिन्न सवारी साधनमा घुलमिल हुँदै विहिवार दिउँसो १ बजे बराखुट्टी

कैलालीमा निजी स्कुलका प्रिन्सिपल मृत फेला

डडेल्धुरा , कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण भुसाल मृत फेला परेका छन । गौरीगंगा–९ का ४० वर्षीय भुसाल पहलवानपुरबाट एक किलोमिटर पश्चिममा मृत फेला परेको प्रहरीले जनाएको छ। बिहीबार राति पौने १२

लकडाउनले तरकारीको मूल्य तीन गुणाले घट्यो

काठमाडौं ,लकडाउनले काठमाडौं उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको छ । लकडाउन हुनुअघि र अहिले हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको हो । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४२२ पुग्यो

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४२२ पुगेको छ । संक्रमितको हुनेकाे संख्या २७ लाख १५ हजार ६१४ पुगेको छ  । १७ लाख ८० हजार १४७ जनाको

कोरोनाबाट भारतमा ७२१ को मृत्यु, संक्रमित २३ हजार

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२१ पुगेको हो । भारतमा एकैदिन १ हजार ६६९ जनामा

कोरोनाबाट फ्रान्समा मृत्यु हुनेको संख्या २१ हजार ८५६ पुग्यो

एजेन्सी,  महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले  फ्रान्समा अहिले सम्म मृत्यु हुनेको संख्या २१ हजार ८५६ पुगेको छ ।  फ्रान्समा पछिल्लो २४ घण्टामा ५१६ जनाले ज्यान गुमाएका छन् । एकै दिन २ हजार २३९ जना संक्रमित

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ७३८ पुग्यो

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु हुनेको संख्या १८ हजार ७३८ पुगेको छ ।बेलायतमा पछिल्लो २४ घण्टामा ६३८ जनाले ज्यान गुमाए । एकै दिन ४ हजार ५८३ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट

अमेरिकामा कोरोनाबाट एकै दिन २ हजार ११० जनाको मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबारर विहान समाचार तयार पार्दासम्म २ हजार ११० जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४९

नवगठित जनता समाजवादी पार्टीलाई देउवाको बधाई

काठमाडौं, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नवगठित जनता समाजवादी पार्टीलाई बधाई दिएका छन् । संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ बीच एकता भइ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक

कोरोना कारणः विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री क्वारेन्टाइनमा

काठमाडौं, विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री सना मरीनले आफूलाई स्वयं क्वारेन्टाइनमा राखेकी छन् । फिनल्याण्डकी प्रधानमन्त्री मरीनले आफ्नो घरमा काम गर्ने एक व्यक्ति कोरोना संक्रमित व्यक्तिसँग भेटेको थाहा पाएपछि आफूलाई स्वयं क्वारेन्टाइनमा राखेकी हुन् । प्रधानमन्त्री कार्यालयबाट