समाचार Archive

सिरियामा कोरोनाको कहर

काठमाडौं,  गृहयुद्धले थिलथिलो भएको सिरियालीमाथि अहिले कोरोना भाइरसको अर्को प्रहार बज्रिएको छ । देशीयबाट अन्तर्राष्ट्रिय युद्ध खेलभूमि बनेको सिरियाका लाखौंलाख नागरिकले सन्की शासकका कारण ज्यान गुमाएका छन् । राष्ट्रपति बसर अल असदको अधिनायकवादी शासन र उनलाई

भारतले नेपाली भूमि मिचेर यसरी खन्यो सडक हेर्नुस् तस्विरसहित

काठमाडौं,   भारतले नेपाली भूमि मिचेर चीनको मानसरोवर जोड्ने सडक बनाई उद्घाटन गरेपछि अहिले यो घटनाले नेपालमा ठूलो खैलाबैला मच्चाएको छ । नेपाली भूमि भित्रबाट ७८ किलो मिटर लामो सडक खन्दा समेत भारतले नेपाललाई कुनै जानकारी गराएन

सीमा मिचिएको बिरोध गर्नेहरू माइतीघर र बानेश्वरबाट पक्राउ

काठमाडाैँ, लिपुलेक तथा कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा काठमाडौंको माइतीघर तथा बानेश्वरमा प्रदर्शन गर्नेहरु पक्राउ परेका छन्। ‘बोर्डर सेभ मुभमेन्ट’ को ब्यानरमा प्रदर्शन गर्ने ३३ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ३२

नेपालगन्जका जनप्रतिनिधिले गरे कोरोना परिक्षण

नेपालगन्ज, बाँके नेपालगनज उपमहागरपालिकाका जनप्रतिनिधिले कोरोना परिक्षण गराएका छन । नेपालगन्ज उपमहानगरपालिका मेयर डा धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर तथा प्रदेश ५ का सांसद याकूब अन्सारी लगायतले परिक्षण गराएका हुन । कोरोनाको उच्च जाेखिममा नेपालगन्ज

हेलिकप्टरबाट स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली डोल्पामा

डाेल्पा,  कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकप्टरबाट डोल्पामा स्वास्थ्यकर्मी पठाइएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका एक ६२ वर्षीय पुरूपमा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि शनिबार हेलिकप्टरमा स्वास्थ्यकर्मी पठाइएको हो। जिल्ला स्वास्थ्य कार्यालय डाेल्पाका अनुसार ‘क्वारेन्टाइनमा रहेका एक जनाको आरडिटी

जहाँ नवजात शिशुको नाम नै ‘लकडाउन’ राखियो

भारतमा गत महिनाको मार्च २५ देखि २१ दिनसम्म लकडाउनको घोषणा गरिएको छ। कोरोना भाइरस ‘कोभिड १९’ को त्राससँगै त्यहाँ लकडाउन गरिएको हो। लकडाउनको घोषणापछि भारत पुरै ठप्प छ। सवारी साधन, अन्तर्राष्ट्रिय र घरेलु हवाई सेवा, उद्योग,

भारतमा २८ नेपालीमा कोरोना, एक जनाको मृत्यु

नयाँदिल्ली,  दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । संक्रमित नेपालीहरुमध्ये २३ जना रोजगारीका लागि भारतमा बस्दै आएका हुन् भने अन्य पाँच

स्वास्थ्य सामग्री लिन चीनतर्फ उड्यो नेपाल एयरलाइन्स

काठमाडौं,   चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज त्यसतर्फ उडेको छ । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि चाङ्शा उडेको विमानस्थलले जनाएको छ । चाङ्साबाट स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज

गाँजाको बिषयमा प्रहरी र स्थानीयवासीबीच झडप

चितवन, पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

म्याग्दीमा डेंगुको प्रकोपः थप २ जनामा संक्रमण, संक्रमित संख्या ९ पुग्यो

म्याग्दी, कोरोना भाइरस सङ्क्रमण जोखिमकाबीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि मानिसहरू त्रसित बनेका छन् । म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ