समाचार Archive

देशमा भइरहेको भ्रष्टाचार देखेर मनाङे समेत लज्जित, बुझाए राजीनामा पत्र

पोखरा, गण्डकी प्रदेशका सांसद दीपक मनाङेले भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न नसकेको भन्दै सोमबार अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । जताततै मौलाएको भ्रष्टाचार देख्दा आफूलाई लाज लाग्ने उनको भनाइ छ । ‘अनुगमनमा जाँदा जताततै

प्रधानमन्त्रीलाई पाँच करोडको सुरक्षा सिस्टम

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षाका लागि नेपाल प्रहरीले सर्भिलेन्स गाडीसहितको एलटिई र्‍यापिङ कम्युनिकेसन सिस्टम खरिद प्रक्रिया अगाडि बढाएको छ । नेपाल प्रहरीको बजेटबाट प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गाडीसहितको उपकरण खरिद गर्न लागिएको हो । प्रहरीलाई

‘स्वास्थ्यमन्त्री र विज्ञ सल्लाहकारले अख्तियारको दुरुपयोग गरे’

काठमाडौं, ओम्नी ग्रुपसँगको स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र विज्ञ सल्लाहकार डा. खेम कार्कीले अख्तियारको दुरुपयोग गरेको पाइएको छ । सार्वजनिक लेखा समितिले विभागीय प्रमुखले खरिद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री

फेरि लकडाउन ? फेरियो मोडालिटी

काठमाडौं, नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ

भिजीट कोहलपुर पर्यटन प्रवद्र्धन सम्बन्धि विज्ञापन सार्वजनिक

काेहलपुर, पश्चिम नेपालको पर्यटकीय नगरी कोहलपुर नगरपालिका भित्र पर्ने मुख्य–मुख्य पर्यटकीय क्षेत्र तथा आकर्षकहरुको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न भनि पर्यटन प्रवद्र्धन सम्बन्धि विज्ञापन सार्वजनिक भएको छ । कोहलपुर नगरपालिका क्षेत्र भित्रका होमस्टे,

आत्महत्याको जोखिम बढ्दै, लकडाउनमा आत्महत्या भयावह भन्नु गलत

कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समाचार हिजोआज आउन थालेका छन ।  यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। लकडाउन सुरु भएदेखि

रातारात बैठक बसेर ओम्नी समूह र बैंकलाई पत्राचार, मन्त्रीको भूमिका शंकास्पद

काठमाडौं, संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा सांसदहरुले ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री, सचिव र सल्लाहकारको भूमिका शंकास्पद देखिएको भन्दै अनेकाै प्रश्न उठाएका छन् । कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य

पचालझरनाको निति : युवाश्रम केन्द्रदेखि कृषि रोजगारमा प्राथमिकता

कालीकोट, कालिकोटको पचालझरना गाउँपालिकाले आफनो आगामी बर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाको जारकोटमा छैटौँ गाउँसभा मार्फत निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । आगामी वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष

पाल्पामा पहिरोले चारवटा गाडी बगायो, दुई जनाको मृत्यु

काठमाडौं, पाल्पाको तानसेन-रिडी सडक खण्डमा पहिरोले चारवटा गाडी बगाएको छ। साँझ करिब पाँच बजे गएको पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल

सोमबार थपिएका कोरोना संक्रमति कुन जिल्लामा कति ?

काठमाडौँ  ,  नेपालमा सोमबार थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ७४ जना महिला र ४६१ जना पुरुष छन्। स्वास्थ्य मन्त्रालयका अनुसार दाङमा १३, मोरङमा १२, सप्तरीमा १५, झापामा ३, धनुषामा १०, महोत्तरीमा