समाचार Archive
स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न नपाइने
चितवन , जिल्ला प्रशासन कार्यालय चितवनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी

नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु, यस्ता छन् एजेन्डा
काठमाडाैँ, सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। पटक पटक बैठक टार्दै आएका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा दबाब बढ्दै गएपछि बैठक डाकेका हुन्। बैठकमा अमेरिकन

कोरोनाको महामारीकै बीच शीर्ष नेतालाई राष्ट्रपतिको रात्री भोज !
काठमाडौं, संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् । नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । नेताहरूलाई साँझ पाँच

क्वारेन्टाइनमा बसेका एक व्यक्तिले गरे आत्महत्या
खोटाङ, जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर

हिजो अस्ति नदेखिने आज देख्दै छु
हिजो अस्ति नदेखिने आज देख्दै छु अकाल्मै ज्यान जान्छ जस्तो आज देख्दै छु । मन्त्रीहरु चिल्ला गाडी अनि हवाईजहाजमा भोकले र शोकले मर्दै छन,जनता, आज देख्दै छु । गफ नलगाउ समाजबाद अनि साम्यवादको दलितलाइ मार्ने ब्राह्मणबाद

गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७२९
पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा पोजेटिभ देखिएको हो । लमजुङका ५, पर्वतका १, कास्कीका

एसईई मूल्यांकनका लागि विद्यालयमा मूल्यांकन समिति बनाइने
काठमाडाैँ, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ। कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई

नेकपाको स्थायी कमिटि बैठक ११ बजे बालुवाटारमा बस्दै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बुधबार बस्दैछ । प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने एक सदस्यले बताए । बैठकमा लामो समयदेखि विवादको सतहमा रहेको अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम

पाकिस्तानका १० क्रिकेटरलाई कोरोना संक्रमण
एजेन्सी, पाकिस्तानका १० जना क्रिकेट खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ। मंगलबार फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजलाई कोरोना पुष्टि भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ। यसअघि

उपत्यका भित्रिनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृहको परिपत्र
काठमाडौं, लुकिछिपी भित्रिनेहरुका कारण काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह बन्न सक्ने चर्चा चलिरहेका बेला गृह मन्त्रालयले उपत्यकाभित्र भित्रिनेहरुमाथि थप कडाइ गरेको छ । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै

