समाचार Archive

कर्णालीमा थप ३१ जनामा कोरोना संक्रमण
सुर्खेत, सरकारले लकडाउन अन्त्य भएको घोषणासँगै मानिसको आवागमन बढ्दा देशभर कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा आठ बालबालिकासहित थप ३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश

सर्पले डस्दा देउखुरीको सिसहनियाँ एक बालकको मृत्यु
भालुवाङ, दाङकाेे देउखुरीमा सर्पकाे डसाईबाट एक बालककाे मृत्यु भएकाे छ । राप्ती गाउँपालिका वार्ड नम्बर ७ अर्हनपुर निवासी नारायण चाैधरीका छाेरा बर्ष ७ का राजन चाैधरीकाे सर्पकाे डसाईबाट मृत्यु भएकाे हाे । आइतबार दिउँसाे करिब १२/१
नेकपा स्थायी कमिटी बैठक नरोक्ने प्रचण्ड समूहको निष्कर्ष
काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले मंगलबार बस्ने पार्टी स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकालेको छ। बैठकको पूर्वसन्ध्यामा छलफल गर्न सोमबार बिहान खुमलटारमा भेला भएका सचिवालय सदस्य र केही स्थायी कमिटीका सदस्यहरुबीचको छलफलले स्थायी

कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु
कैलाली, कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् । स्थानीयवासीको अवरोधपछि गन्तव्यका

कोरोनाको उच्च जोखिममा सुरक्षाकर्मी, देशभर २८९ जना संक्रमित
काठमाडौं, पछिल्लाे चरणमा सुरक्षाकर्मीहरुमा कोरोनाको संक्रमण बढ्दै गएको छ । आइतबार एकै दिनमा ३२ जना प्रहरीमा संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका १३ जना प्रहरी कर्मचारी र प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ जनामा
जुम्ला कोरोना सङ्क्रमण मुक्त
जुम्ला, जुम्ला जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष

सामाजिक संञ्जालको दुरुपयोग गरी ठगी गर्ने पक्राउ
काठमाडौँ । सामाजिक संञ्जालको दुरुपयोग गरी ठगी गर्ने क्रम बढिरहेको छ । फेसबुक ह्याग गरी ठगी गर्ने एकजनालाई आइतबार महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी प्रहरीसंग समन्वय गरी दुहबीबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २३ वर्षीय

अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो
वीरगञ्ज, अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ । आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोरमा रहेका

पर्सामा आइसोलेसनको अभाव, २८ जना संक्रमित घरमै
पर्सामा यही साउन ७, ८, ९ र १० गते स्वाब संकलन गराएका मध्ये २ महिला स्वास्थ्यकर्मीसहित ७ जना स्वास्थ्यकर्मी र १२ जना स्थानीय कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएका कोरोना संक्रमितमध्ये पर्सागढी क्वारेन्टिनमा खटिएका २

विश्वभर कोरोना भाइरसबाट १ करोड ६४ लाखभन्दा बढीमा संक्रमण
काठमाडौं , विश्वभर १ करोड ६४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख १६ हजार ३४० जनामा संक्रमण देखिएको छ । योसँगै सोमबार बिहान यो समाचार

