समाचार Archive

४६० जना कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं, नेपालमा ४६० जना कोरोना भाइरसका संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ७२ जना, प्रदेश २ मा ९८, बागमती प्रदेशमा ३६ जना होम आइसोलेसनमा

कर्मचारीमा कोरोना देखिएपछि बर्दियाका दुई बैंक सिल

बाँके , बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ । कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।

काठमाडौंमा थप १२७ जनामा कोरोना पुष्टि

काठमाडौँ , काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १११ जना, ललितपुरका ११ जना र भक्तपुरका ५ मा

कोरोनाबाट थप ४ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ९५

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप चार जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप

अध्यक्ष दाहाल र ओलीबीच भेटवार्ता सम्पन्न,भेटवार्ता सकारात्मक भएको दावी

काठमाडाैँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । छलफल पार्टीभित्र देखिएको समस्या समाधानका लागि सकारात्मक बने पनि ठोस निष्र्कष भने निष्कन सकेन । अध्यक्ष

फेरि थपिए ५२५ कोरोना संक्रमित, नेपालमा कुल संक्रमितको संख्या २४,९५७

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.

अन्ततः केपी ओली एक कदम पछि हटे

काठमाण्डौँ, प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने अडान लिएका नेकपा अध्यक्ष केपी ओली अन्ततः एक कदम पछि हट्न तयार भएका छन् । उनले पार्टी अध्यक्ष छोड्न तयार रहेको तर त्यसको लागि आफूलाई सर्वमान्य नेता बनाइनु

सुर्खेतमा थप १८ जना कोरोना संक्रमित

सुर्खेत, सुर्खेतमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर नमुना परीक्षणमा वीरेन्द्रनगर नगरपालिकाका १७ जना र लेकबेसी नगरपालिकाका १ जनामा कोरोना पुष्टि

पर्षामा ३७ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज , पर्षामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एक जना संक्रमित बारा परसौनीका पनि हुन् । नारायणी

आजदेखि काठमाडौं आउन र काठमाडौं बाहिर जान पूर्णरुपमा निषेध ।

काठमाडौं,उपत्यकामा कोरोनाभाइरस कोभिड–१९ संक्रमितको संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिने प्रक्रिया पूर्णरुपमा निषेध गरेको छ । गृहमन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द