समाचार Archive

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी नै धमाधम संक्रमित

काठमाडौं, कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ । कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, चार दिनअघिसम्म

सामाजिक सञ्जालले यसरी लिन्छ ज्यान

काठमाडौं, परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुपर्‍यो । चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार बोहोराले

कालिकोटमा पहिरोमा परि ६ जनाको मृत्यु

सुर्खेत, अविरल वर्षाका कारण राति कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ। जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु भएको हो । पहिरोमा घर

त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। बिहीबार

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा धमाधम संक्रमण, जोखिम झनै बढ्यो

काठमाडौं , कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ। कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, चार दिनअघिसम्म देशभर

कोशी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, कोशी अस्पताल विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहिबार राति उपचारको क्रममा सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षिय पुरूषको मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या रहेका विरामीको उपचारको क्रममा मृत्यु भएको कोशी

नेपालगन्जमा भेटियो शंकास्पद बेवारिसे बस्तु

नेपालगन्ज, बाके नेपालगन्जको बिच बजारमा रहेको त्रिवेणि चोक मोडमा शंकाष्पद बस्तु फेला परेको छ । कोरोना भाइरषको महामारीको त्रिवेणी चोकको विच बजारमै संकासपद सुटकेस बेवारिसे रुपमा फेला परेको हो । विहिबार वेलुकि अज्ञात व्यक्तिले सुटकेस छोडेर गएको

भदौ १ बाट कर्णाली प्रदेशमा प्रवेशका लागि पिसिआर रिपोर्ट अनिवार्य

सुर्खेेेत,कर्णाली प्रदेश सरकारले आगामी साेमबार भदौ १ गतेदेखि कर्णाली प्रदेश  प्रवेशमा कडाई गरेको छ । कोरोना जोखिम बढेको भन्दै कर्णाली सरकारले प्रबेशमा कडाइ गरेको हो । बिहिवार बसेको विपद व्यवस्थापन केन्द्र (पिसिएमसी) को  बैठकले स्वदेश तथा

भदौ १ गतेदेखि ५ गतेसम्म सुर्खेतमा निषेधाज्ञ जारी

सुर्खेत, सुर्खेत बिरेन्द्रनगरमा भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतद्धारा जारी सुचना अनुसार भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको हो । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले

दाङमा दुई दर्जन बढी युवाहरू राष्ट्रिय जनमोर्चामा प्रवेश

दाङ, दाङमा यति बेला युवाहरू राष्ट्रिय जनमाेर्चा तर्फ आकर्षित देखिएका छन् । काेराेना महामारीका बाबजुट समेत युवाहरूकाे पार्टी प्रवेशकाे लहर नै चलेकाे छ । बिहिबार दाङकाे घोराही उपमहानगरपालिका वडा नम्बर ३ का दुई दर्जन बढी युबाहरु