समाचार Archive

देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु
काठमाडौं, कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियान आज (बुधबार) देखि देशभर शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गरेका हुन् । अभियान उद्घाटनलगत्तै पहिलो खोप काठमाडौंको टेकुस्थित शुक्रराज

उपचार गर्न व्यक्तिगत खर्च गर्नु परिहेको कैदीबन्दीको गुनासो
हुम्ला, जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन् । कारागार हुम्लामा रहेका कैदीबन्दीले यतिखेर कुनै सेवा सुविधा नपाएको बताएका छन् । सर्केगाड गाउँपालिका–६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट मङ्सिर १८ गते

आज सुरू हुँदै कोरोनाविरूद्धको खोप अभियान
काठमाडौँ, नेपालमा आजदेखि कोरोना भाइरसविरूद्धको खोप अभियान सुरू हुँदैछ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली खोप कार्यक्रम शुभारम्भ गरे पनि खोप भने लगाउने छैनन्

पत्रकार बिधार्थी संगठनद्धारा ३ दिने आधारभुत पत्रकारिता तालिम संचालन
कोहलपुर, पत्रकार बिद्यार्थी सगठन, नेपाल जिल्ला संगठन समिति बाँकेको आयोजनामा तिन दिने आधारभुत पत्रकारिता तालिम सन्चालन गरेको छ । मंगलबार औपचारिक कार्यक्रमको बिच बाँकेको कोहलपुरमा उक्त तालिमको उदघाटन गरिएको हो । पत्रकार विद्यार्थी संगठन, नेपाल बाँकेका

महिला सामूहिक कृषि खेती कार्यक्रमको उद्घाटन
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालय सुर्खेतको महिला सामूहिक कृषि खेती कार्यक्रमको आज उद्घाटन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख देवकुमार सुबेदीले एक समारोहका वीच कृषि खेती कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन

कर्णालीमा १२ वटा केन्द्रबाट कोरोना खोप लगाइने
सुर्खेत, कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ वटा जिल्लामा बुधबारदेखि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी थालिएको छ । त्यसका लागि सम्बन्धित जिल्लाका जिल्ला अस्पतालहरुमा खोप पु¥याईसकिएको छ । खोप हवाई तथा स्थल मार्गबाट पु¥याईएको स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली
पशुपतिमा दीप बाल्दैमा ओलीको पाप पखालिंदैन : भीम रावल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले पशुपतिनाथ मन्दिरमा दीप बाल्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीको पाप नपखालिने बताएका छन् । मुगुको गमगढीमा आयोजित पार्टीको विरोधसभालाई सम्वोधन गर्दै नेता रावलले संविधानमाथि लात हानेर संसद् विघटन गरेका

कीर्तिमानी आरोहीलाई सरकारले विशिष्ट मानपदवी दिने
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटु’ सफल आरोहण गरेर फर्किएका १० नेपालीहरुलाई बधाई दिएका छन् । प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा जीवन नै जोखिममा राखेर शिखर आरोहण गरेकोमा व्यक्तिगत तर्फबाट मात्र

यी हुन् कोरोनाविरुद्धको खोप लगाइने काठमाडौंमा १२ अस्पताल
काठमाडौं, कोरोनाभाइरसविरुद्धको बुधबारबाट सुरु गरिने खोप अभियानअन्तर्गत काठमाडौंका केन्द्रहरुमा बुधबार बिहान मात्रै खोप पुर्याइने भएको छ । जिल्लाका १२ वटा हब अस्पतालहरुलाई खोप केन्द्रका रुपमा तोकिएको छ । हाल केन्द्रीय भन्डारण कक्षमा राखिएको खोप बुधबार बिहान

राजदूत शाक्यले लगाईन कोरोनाविरूद्धको पहिलो खोप
दोहा, ईजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जना शाक्यले कोरोनाविरूद्धको पहिलो डोज खोप लगाएकी छन् ।खोप लगाउदै राजदूत शाक्यले हालसम्म ४० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइरहेको भएपनि छिट्टै सबैलाई खोप दिने ईजरायल सरकारले निर्णय गर्न

