समाचार Archive

नशालु पदार्थ खुवाएर एक किशोरी बलात्कार

मोरङ,मोरङको कानेपोखरीमा एक १७ वर्षीया किशोरीलाई नशालु पदार्थ खुवाएर बेहोस बनाई बलात्कार गरिएको छ । नशालु पदार्थ खुवाएर बेहोस बनाइ उनलाई बलात्कार गरेको पीडित किशोरीका परिवारले आरोप लगाएका छन् । परिवारले नशालु पदार्थ खुवाएर बलात्कार गरेको

४ वर्षीया बालिका बलात्कृत, १३ वर्षीय बालक पक्राउ

गोरखा, गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छन् । विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ । विद्यालय छुट्टी भएर घर जाने

चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या

पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्। ०७०/७१ मा मुलुकभर बलात्कारका ९ सय ५

भारतको उत्तराखण्डमा हिमनदी फुट्दा १५० बढी बेपत्ता

काठमाडौँ, भारत उत्तराखण्डको हिमनदी फुटेसंगै धौलीगंगा नदीमा आएको बाढीले १५० भन्दा बढी बेपत्ता भएका छन् । गृहमन्त्री अमित शाहले प्रभावितस्थल चमोली जिल्लामा उद्दार र राहतका लागि हवाइ एवं स्थल सेनालाई पठाउन लागिएको जनाएका छन् । धौलीगंगासहित

स्रोत नखुलेको ४९ लाखसहित भारतीय नागरिक पक्राउ

बारा,  बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी

तालिमप्राप्त पत्रकार नहुँदा विकृति बढ्यो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका छन् । आइतबार काठमाडौंमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका

अवरुद्ध त्रिभुवन राजपथ खुल्यो

मकवानपुर,  सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि गाडी चल्न थालेको छ । सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो । मकवानपुरको सीमभञ्ज्याङको

मृगौला पिडित पुर्वलडाकु बोहरालाई पचालझरनाले गर्यो आर्थिक सहयोग

कालीकोट, पचालझरना गाउँपालिकाले मृगौला पिडित पूर्व जनमुक्ति सेनाका नरेन्द्र बोहरालाई उपचार खर्च स्वरुप आर्थिक सहयोग गरेको छ । पचालझरना गाउँपालिकाको कार्यपालिका बैठकबाट कालीकोट जिल्ला स्थित नरहरिनाथ गाउँपालिका ८ लालु निवासि नरेन्द्र बोहोरा अभियानलाई रु १५ हजार

कोरोना संक्रमणबाट सुर्खेतमा महिलाको मृत्यु

सुर्खेत,कोरोना भाइरस संक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीय महिलाको मृत्यु भएको हो । उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य

नाका खुकुलो भएसँगै आवतजावतमा सहज

झापा,  पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटीरिक्सा