समाचार Archive

बुटवलमा आज सत्ता पक्षको शक्ति प्रदर्शन, प्रधानमन्त्रीले सम्बोधन गर्दै
बुटवल, लुम्बिनी प्रदेशको बुटवलमा आज (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शक्ति प्रदर्शन गर्दैछ । सत्तारुढ नेकपाले आज बुटवलमा आयोजना गरेको जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्दैछन् । सभामा

भारतको हरियाणास्थित कुस्ती केन्द्रमा गोली हानी पाँच जनाको हत्या
नयाँदिल्ली, भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या गरिएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो । घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले

प्रधानमन्त्री ओली र थाइ राजदूतबीच भेटवार्ता
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूत भोषित भोरासाफबीच शिष्टाचार भेटवार्ता भएको छ ।प्रधानमन्त्री ओली र थाइ राजदूतबीच बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री र राजदूतबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई

थप १२७ जनामा कोरोना संक्रमण, १३६ जना निको, दुईको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा

महिला हिंसा र प्रतिगमनविरुद्ध काठमाडौंमा महिला मार्च
काठमाडौं, महिला हिंसा र प्रतिनिधिसभा विघटनको विरोधमा आज (शुक्रबार) काठमाडौंमा महिला मार्च भएको छ । काठमाडौंको वसन्तपुरबाट शुरु भएको महिला मार्च रत्नपार्क हुँदै भद्रकालीबाट सिहंदरबारतर्फ अगाडि बढ्ने बताइएको थियो । तर, भद्रकालीमै प्रहरीले रोकेको छ ।
लागुऔषधसहित भारतीय नागरिक पक्राउ
काठमाडौं, प्रहरीले लागुऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । २ सय एम्पुल नोर्फिन, २ सय एम्पुल डाइजेपाम र २ सय एम्पुल प्रोमेथाइजिनसहित भारत मोतिहारी बस्ने २६ वर्षीय राज कुमार प्रसादलाई चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट प्रहरीले

प्रतिगमनविरुद्ध सबै लोकतन्त्रवादीहरू एक ठाउँमा आउनु पर्छ : डा. गोविन्द केसी
काठमाडौं, प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजको आयोजनामा माइतीघर मण्डलमा भएको कायक्रममा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको नागरिक समाजका अगुवाहरूले बताएका छन् । कार्यक्रममा प्रजातान्त्रिक

अखिल क्रान्तिकारीद्धारा भागिरथी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै कोहलपुरमा प्रद्धशन
कोहलपुर, अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेले वैतडीमा स्कूलबाट घर फर्किने बेला हत्या गरिएकी भट्टका हत्यारालाई कारबाहीको माग गर्दै प्रद्धशन गरेको छ । सरकारद्वारा प्रतिवन्ध भई अर्धभूमिगत रुपमा रहेको विप्लव नेतृत्वको नेकापाको भातृ संगठन समेत रहेको अखिल

काठमाडौंमा पुनः देखियो बर्डफ्लु, परीक्षणका लागि प्रयोगशाला अभाव
काठमाडौं , काठमाडौंमा पुनः बर्डफ्लु रोग देखापरेको छ । यसअघि माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला फुटुङमा बर्डफ्लु देखापरेको थियो । त्यसपछि पशुसेवा विभागले उक्त क्षेत्रलगायत देशका अन्य शंकास्पद स्थानमा समेत सघन
झाँकीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको छ । बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको २४ घण्टाभित्र पक्राउ गरिएको व्यक्तिलाई अदालतमा उपस्थित गराउनु पर्छ ।अधिवक्ता राधिका खतिवडाले

