समाचार Archive

ओली पक्षको जनसभा : तीन किसिमका वर्ग छुट्टिने गरी कार्यक्रमस्थल

अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तैउस्तै छ । मौसम त पानी परेपछि एक दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्यौल हुन भने अझै केही समय लाग्नेछ । दिनभर पानी पर्ला–पर्ला झैं

कक्षा ११ को परीक्षाः सबै अधिकार विद्यालयलाई

काठमाडौँ , कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको

दाङको राजपुरमा कार्यपालिका सदस्यले नै गरे गाउँपालिका अध्यक्ष केसीको पुत्ला हदन

देउखुरी,दाङको राजपुर गाउँपालिका अध्यक्ष लाेकराज केसीको गाउँपालिका परिषद् भित्र पुत्ला दहन गरेका छन् । यथासक्य कार्यपालिका बैठक बोलाउन माग गर्दै र गाउँपालिकाले माग पूरा नगरी व्यवस्ता गरेको भन्दै राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम

ओली समूहको काठमाडौँमा आज ‘बृहत सभा

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज काठमाडौँ ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ ।‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारासहित नारायणहिटी दरबार अगाडि आमसभा

कर्णालीका मुख्यमन्त्री बन्दको समर्थन गर्दै सडकमा

सुर्खेत , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड—माधव पक्षले बिहीबार आह्वान गरेको आमहड्ताललाई समर्थन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि सडकमा निस्किएका छन् । नेकपाको प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी

म्यानमारमा सेनाले लगायो फेसबुक प्रयोगमा प्रतिबन्ध

काठमाडौं,  म्यानमारमा सेनाले ‘कू’ गरेपछि सेनाको आदेशमा इन्टरनेट सेवाहरू बन्द गरिएका छन् । म्यानमारमा फेसबुक प्रयोगमा फेब्रुअरी ७ सम्मका लागि पूर्णरुपमा प्रतिबन्ध लगाइएको हो । तथा अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ । म्यानमारको सञ्चार तथा

सरकारले द्वन्द्व निम्त्याउन खोज्यो : श्रेष्ठ

काठमाडौ,  नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले आन्दोलनमा उत्रिएका नेता–कार्यकर्तालाई पक्राउ गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन् । बिहीबार आमहड्तालका क्रममा रत्नपार्कमा पुगेका श्रेष्ठले आफुहरुको आन्दोलन शान्तिपूर्ण नै भएको

गुडिरहेको गाडीमा ढुङ्गा प्रहार

कञ्चनपुर,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । काठमाडौँबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ बजेको समयमा बसमा ढुङ्गा

मोरङको उर्लाबारीमा १८५ राउण्ड गोली फेला

मोरङ,  मोरङको उर्लाबारीमा खाल्डो खनेर जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफल समेतका हतियारमा प्रयोग हुने १८५ राउण्ड गोली फेला परेको छ । उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारका दलबहादुर लिम्बूको घर नजिक खेतमा बुधबार दिउँसो ७.६२ एमएम गोली भेटिएको हो

ज्यान मुद्दामा पक्राउ परेका खुङ्गाका वडाध्यक्ष धरौटीमा रिहा

बागलुङ, जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई रु ८० हजार धरौटीमा रिहा गरेको छ ।ज्यान मार्ने उद्योगका आरोपमा उनी पक्राउ परेका थिए । विसं २०७६ कात्तिकमा खुङगामा भएको कुटपिटका घटनामा पुनसहितका युवाले कुटपिट