समाचार Archive

काठमाडौंबाट जाजरकोट जादै गरेको बस बाँकेमा दुर्घटना

काठमाडौंबाट जाजरकोट जादै गरेको बस बाँकेको अगैया नजिक दुर्घटना भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् भने घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ना ६

हतियारधारी भारतीय किन छिर्दैछन् नेपाल ?

अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित १५ गते राजधानीमा दुई भारतीय पक्राउ परेको भोलिपल्टै पोखराबाट पनि तीन जना भारतीय नै पक्राउ परे । पोखरामा पक्राउ परेका उनीहरू भारतमा हत्या, अपहरण र असुलीमा विभिन्न मुद्दा खेपिरहेका व्यक्ति

पूर्व मूख्यसचिव क्षेत्रीसहित दुई सचिव अख्तियारको बयानमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधीकरणको ट्रान्स्फर्मर खरिद प्रकरणमा पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँग बयान लिएको छ । पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिइएको छ । अख्तियारले तीनै जनासँग

कब्रिस्तानलाई व्यवस्थित गर्न मुस्लिमहरु संगठित हुदै

 नेपालगंजमा वर्षौ देखि प्रयोगमा रहेको मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तान अहिले व्यवस्थित गराउन मुस्लिम समुदायहरू संगठित भएका छन । नेपालगंज उपमहा नगरपालिका–४ मा रहेको कब्रिस्तानलाई थप फराकिलो बनाउनका लागि ७ कट्ठा जग्गा खरिद गरी घेराबार गरेपछि

भारत प्रशासित कश्मिरमाथि थियो ओसामाको नजर !

चरमन्थी संगठन अल–कायदाका प्रमुख रहेका आसामा बिन लादेनले भारत प्रशासित कश्मिरमा नजर राखेको खुलासा भएको छ । उनले मुम्बई आक्रमणका आरोपी डिेविड कालमेन हेड्लीको न्यायिक जाँचमा पनि चाँसो देखाएका थिए । ओसामा बिन लादेन सन् २०११

हुम्लामा जनसामाजबादी पार्टीकाे तिब्र चुनावी अभियान, भिरपाखा गाँउ- जाँउ

हुम्ला नयाँ पार्टी जनसामाजादी पार्टीले अाफ्ना प्रतिनिधिले चुनाव जित्ने दावी गरिरहँदा चुनावी अभियानलार्इ तिब्र पारीरहेकाे छ । जनसामाजबादी पार्टीले चुनावी अभियानमा भिरपाखा गाँउ गाँउ जाँउ जनतासंग रमाउ भन्दै प्रचारप्रसारलार्इ तिब्र पारेकाे छ ।  गाँउगाँउ भिन्नै चुनावी

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमाथि सुन तस्करी मुद्दा

प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पौडेल फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले

स्वतन्त्र क्याटलोनिया अभियानमा लागेका ८ पूर्वमन्त्री गिरफ्तार

एजेन्सी,स्पेन सरकारले स्वतन्त्र क्याटलोनिया अभियानमा लागेका ८ जना पूर्वमन्त्रीलाई गिरफ्तार गरेको छ । केन्द्र सरकारले बर्खास्त गरेको क्याटलोनियाको प्रान्तीय सरकारका ८ पूर्व मन्त्रीलाई मड्रिड उच्च अदालतमा उपस्थित हुँदा गिरफ्तार गरिएको हो । अदालतमा उपस्थित हुने आदेश

यस्तो पनि देखियो टिकटका लागि बालुवाटारमा ! भारतीय गाडीको लर्को

प्रदेश र प्रतिनिधिसभाका लागि कांग्रेसबाट टिकट लिन तराई मधेसका नेताहरू भारतीय नम्बर प्लेटका आधा दर्जन गाडीसहित प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका छन् । कोही आफन्तको र त कोही भाडामा भारतीय नम्बर प्लेटका गाडी लिएर पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री

निगमद्वारा इन्धनको मूल्यमा वृद्धि, नयाँ मूल्य कति ?

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आयल निगमले बुधबार रातको १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि