समाचार Archive

प्रचण्डको घर जाने बाटोमा बम

ललितपुरको टुटेपानी भन्ने ठाउँमा बम भेटिएको छ । बिहान विप्लव नेतृत्वको समूहले उक्त स्थानमा बम राखेको प्रहरी जनाएको छ । सो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । त्यस्तै ललितपुरकै भैंसीपाटी र खुमलटारमा पनि बम भेटिएको छ

विप्लव नेकपाको वन्द,सुर्खेतमा यात्रुवहाक बसमा आगजनी

सुर्खेत, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको नेकपाका कार्यकर्ताले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमि बाट छिन्चु तर्फ आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई नेकपाका कार्यकर्ताले आज बिहान

प्रहरी हुँ भन्दै ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं,महानगरीय प्रहरी परिसर काठमाडौंले आफूलाई प्रहरी भनी ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरिय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरि प्रहरी भनी ठगी गर्ने अर्घखाँचीको सीतापुर घर भई हाल वानेश्वर बस्दै आएका हरिलाल खनाल

हामी किन चाडै बुढो हुन्छौ ?

एजेन्सी, हामी बाँच्ने सरदर उमेर हो ७० बर्ष । यत्तिका उमेरसम्म हामी कति तन्दुरस्त रहन्छौ ? कति निरोगी रहन्छौ ? कित उर्जावान रहन्छौ ? कति सिर्जनसिल रहन्छौ ? कति गतिशिल रहन्छौ । एकैछिन उमेरको हिसाब-किताब गरौ

अफगानिस्तानसँग हार्‍यो पाकिस्तान

एजेन्सी, आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघि शुक्रवार राति खेलिएको अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानलाई तीन विकेटले हराएको छ । ब्रिस्टोलमा भएको खेलमा पाकिस्तानले दिएको दुई सय ६३ रनको विजयी लक्ष्य अफगानिस्तानले ४९.४ ओभरमा सात विकेटको क्षतिमा पूरा

जम्मा ५ भोट पाएपछिको पिडा यसरी डाँको छोडी रोए यी उम्मेदवार ! (भिडियोसहित)

काठमाडौं, चुनावमा हारेर मात्र उनको आँसु चुहिएको भने हैन । शटर बनाउने नीतू शटरांवाला बिहीवार आँसु चुहाउँदै मतगणना केन्द्रबाट बाहिरिए ।  भारतमा लोकसभा चुनावमा जालन्धरको एक मतगणना केन्द्रमा अनौठो दृश्य देखियो ।  उनले भने, ‘मेरा परिवारमा

फलफुल बोकेको ट्रक त्रिशूलीमा खस्यो

काठमाडौँ तर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान बिहान त्रिशूली नदी किनारमा खस्दा दुई जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी ३२ एलएन

फिनल्यान्डको शिक्षा पद्धती कसरी भयो विश्वकै अनुकरणिय र उन्नत ?

एजेन्सी, तपाईं/हामी के सोच्छौ ? पाठ्यपुस्तकको कुरा आफ्ना बालबच्चाले खरर भन्न सकोस् । सोधेका प्रश्नको फटाफट जवाफ दिन सकोस् । हरेक प्रश्नहरु दुरुस्त हल गर्न सकोस् । अर्थात विद्यालयको पढाईमा अब्बल होस् । परीक्षामा सर्वोत्कृष्ट अंक

के शाकाहारी खाना वच्चावच्चिको लागी स्वास्थ हुन्छ ? यसो भन्छन् डक्टर

एजेन्सी, बेल्जियमको रोयल एकेडेमी अफ मेडिसिनले बच्चा, किशोर–किशोरी, गर्भवती र स्तनपान गराइरहेकी महिलाले शाकाहारी खाना मात्र खान नहुने सुझाव दिएको छ । एकेडेमीले जारी गरेको वक्तव्य अनुसार बेल्जियममा ३ प्रतिशत बालबालिका शाकाहारी छन् जसले आफ्नो खानामा

यसरी हुन्छ जनप्रतिनिधिकै संरक्षणमा अवैध असुली

काठमाण्डौ, ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ । बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२ बुंगमतीका अध्यक्ष अम्बिरराज शाक्यकै मिलेमतोमा गएको मंसिरदेखि रकम उठाइरहेको पाइएको हो ।