समाचार Archive

हिरासतको ग्रिल उप्काएर भागे तीन थुनुवा

काठमाडाैँ,ललितपुरको भैँसपाटी प्रहरी प्रभागबाट हिरासतको ग्रिल उप्काएर तीन थुनुवा भागेका छन् । सोमबार राति चोरी–डकैती मुद्दाका २ र लागुऔषध मुद्दाका अभियुक्त फरार भएका हुन् । ललितपुर प्रहरीका अनुसार ग्रिल उप्काएर भागेका अभियुक्तहरुको खोजी भइरहेको छ ।

मलेशियाको डिएक्सएन ग्रुपले गर्यो मल्लको उपचारमा सहयोग

काठमाडौँ, दुबै मृगौला फेल भएर राजधानीको भक्तपुर मृगौला प्रत्यरोपण केन्द्रमा प्रत्यारोपन गरीरहेका जाजरकोटका युवा विद्यार्थी नेता कालीबहादुर मल्ललाई डिएक्सएन ग्रुप (Dynamic everest diamond group) बाट  मलेशियाले २० हजार सहयोग गरेको छ । डिएक्सएन ग्रुप मलेशियाले २०

प्रधानसेनापति थापा लागे अमेरिकातर्फ

काठमाडौं–प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा सोमबार अमेरिका प्रस्थान गरेका छन् । राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटीस आर्मी फोर्सले असार २५ गतेका लागि आयोजना गरेको First Women, Peace and Security (WPS) CHODS Network Meeting र संयुक्त

सर्पको टोकाईबाट झापामा सात वर्षीया बालिकाको मृत्यु

भद्रपुर (झापा) ,कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट झापामा सात वर्षीया बालिकाको मृत्यु भएको छ। सर्पदंशबाट मृत्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब

बम बनाउन प्रयोग हुने सकेटसहित विष्फोटक पदार्थ फेला

सुर्खेत, सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो । प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार

यसरी वदलियो अस्ट्रिज फर्मले गाभर बासिको जिबनशैली

बांके, बिगतका दिनहरु सामान्य ज्याला मजदुरिबाट चलिरहेको गावरबाशीको दिनचर्या आजभोली भने वदलिएको छ । बाँके बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिज फर्मले गाभरबासिको जिबनशैली नै परिबर्तन परिवर्तन भएको छ । दैनिक जसो आउने आन्तरिक तथा बाह्र पर्यटकले

बांकेमा सन्चालित वागेश्वरी सिङ्गिङ आईडलको सेमिफाइनलमा २५ जना प्रवेश

बांके, राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन सांगीतिक कार्यक्रम अन्तर्गत ‘वागेश्वरी सिँङ्गिग आईडल’को गला राउण्ड वाट २५ जना प्रतिस्पर्धी सेमिफाइनलको लागी छनोट भएका छन् ।शनिवार भएको कार्यक्रमवाट यस अघिको पियानो राउण्ड वाट

७२ वर्षपछि पाकिस्तानमा खुल्यो हिन्दू मन्दिर

इस्लामावाद-७२ वर्षअघिदेखि बन्द रहेको पाकिस्तानको एक हिन्दू मन्दिर खुलेको छ । पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट शहरमा रहेको शावला तीजा सिंह हिन्दू मन्दिर खुलेको हो । उक्त मन्दिर सन् १९४७ यता बन्द थियो । प्रधानमन्त्री इमरान खानको

भारतीय दबाबमा बिषादी परीक्षणको निर्णय फिर्ता

काठमाडौं । सरकारले भारतीय दूतावासको दबाबमा आयातित तरकारी तथा फलफूलको बिषादी परीक्षणको निर्णय फिर्ता लिएको छ । आयात प्रतिस्थापन र स्वदेशी उत्पादन बढाउन भन्दै शुरु गएिको बिषादी परीक्षण भारतीय दूतावासको दबाबमा दुईसातामै फिर्ता लिइएको हो ।

अपहरण, फिरौती र हत्या घटनामा संलग्न खान काठमाडौंबाट पक्राउ

काठमाडौं , प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका कपिल्वस्तुका नसिम खानलाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुमा रही आधा दर्जन अपहरण, फिरौती र हत्या घटनामा संलग्न खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शनिबार बिहान काठमाडौंको नयाँ बानेश्वरबाट